२०८२ चैत ११ बुधवार , ०२:४७:४१ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा पूर्वी नाका काँकडभिट्टाबाट ११ अर्ब ५२ करोड २६ लाख ४६ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, […]

बुधवार, फागुन १३, २०८२

झापा ।  भारतको केन्द्रीय मन्त्रिपरिषद्ले केरल राज्यको नाम परिवर्तन गरी केरलम राख्ने प्रस्तावलाई स्वीकृति दिएको छ । केरल विधानसभाले सन् २०२४को जुन २४ तारिखमा निर्णय गरी केरलको नाम केरलम राख्न अनुमति मागेको थियो । केरल […]

बुधवार, फागुन १३, २०८२

काठमाडौं । सरकारले हिजाे मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। यही फागुन २१ गते हुने चुनावलाई मध्यनजर गर्दै २०८२ फागुन १२ गते बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णय गृहमन्त्री ओमप्रकाश अर्यालले सार्वजनिक गर्नुभएको हाे। निर्वाचनको क्रममा […]

बुधवार, फागुन १३, २०८२

काठमाडौं । सरकारले आसन्न निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको निस्शुल्क उपचार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारका क्रममा लाग्ने खर्च सरकारले ब्यहोर्ने निर्णय […]

बुधवार, फागुन १३, २०८२

काठमाडौं । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि सन्दीप तिवारी र विमान सेवा सञ्चालक […]

बुधवार, फागुन १३, २०८२

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा लालिगुँरास एशोसिएसन क्बलले काँक्रेबिहार क्लबलाई हराएको छ । त्रिपुरेश्वरको रशरथ रङ्गशालामा भएको खेलमा लालिगुँरासले काँक्रेबिहारलाई ४–१ गोलको फराकिलो अन्तरले हराएको हो । यो जीतसँगै लालिगुँरास ७ खेलमा ५ जीत २ […]

बुधवार, फागुन १३, २०८२

झापा । झापा गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफूहरुको हात सूर्य बाहेक अन्त जाँदै नजाने बताएका छन्। आज गौरीगञ्ज-५ को श्यामाटोली पुग्नु भएका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उनीहरुले आफूहरुले विगत […]

बुधवार, फागुन १३, २०८२

मकवानपुर । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । नेवारपानीबाट हेटौंडा तर्फ आउँदै गरेको नम्बर नखुलेको ट्रकले हेटौंडाबाट मनहरी तर्फ जाँदै गरेको ना ४३ प […]

बुधवार, फागुन १३, २०८२

काठमाडौं । चुनावलाई ध्यानमा राखेर नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात बढाएको जनाएको छ । बजारमा ग्यासको अभाव हुन नदिन भारतीय आयल कर्पोरेसनबाट ग्यासको लोडिङ उच्च दरमा भैरहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक […]

बुधवार, फागुन १३, २०८२

झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धको ४ वर्षपछि पनि युक्रेनको एकता कायम रहेको र रुसले आफ्नो लक्ष्य हासिल गर्न नसकेको बताउनुभएको छ । ४ वर्ष अघि सन् २०२२ फेब्रुअरी २४ तारिखमा शुरू भएको रुसको […]

बुधवार, फागुन १३, २०८२