२०८२ चैत ११ बुधवार , ०४:२२:२६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । श्रीलंका आईसीसी टी–२० विश्वकपबाट बाहिरिएको छ । हिजो भएको सुपर एटको खेलमा न्युजिल्यान्डसँग हार बेहोरेको श्रीलंका एक खेल अगावै बाहिरिएको हो । कोलोम्बोमा न्युजिल्यान्डले श्रीलंकालाई ६१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको […]

बिहिवार, फागुन १४, २०८२

झापा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पनि झापाका मतदातासँगको भेटघाटलाई निरन्तरता दिने भएका छन् । उहाँले आज झापाको कमल गाउँपालिका अन्तर्गतका विभिन्न स्थानमा […]

बिहिवार, फागुन १४, २०८२

मुस्ताङ । तापक्रम शून्यमा झरेर चिसो अत्यधिक बढेपनि मुस्ताङमा चुनावी सरगर्मी बढ्दै गएको छ । राजनीतिक दल र उम्मेदवारहरू प्रचार–प्रसारमा व्यस्त छन् । अघिल्लो महिनासम्म माथिल्लो मुस्ताङमा तापक्रम माइनस २० डिग्रीसम्म झरेको थियो भने अहिले […]

बिहिवार, फागुन १४, २०८२

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ भारतमा प्रदर्शन हुने भएको छ । त्यहाँस्थित नेपालीभाषी दर्शकलाई लक्षित गर्दै फिल्म २७ फेब्रुअरी, शुक्रबारदेखि रिलिज हुने भएको हो । नेपालमा सुपरहिट बनेको यो फिल्म दक्षिण […]

बिहिवार, फागुन १४, २०८२

काठमाडौं । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबपूर्ण रणनीतिको आलोचना गरेको छ । परमाणु कार्यक्रममा अमेरिका र इरानबीच भइरहेको वार्ताका क्रममा इरानले डोनाल्ड ट्रम्पको धम्कीको कडा आलोचना गरेको हो ।तेहरानले सम्झौता सम्मानजनक कूटनीतिबाट मात्र सम्भव […]

बिहिवार, फागुन १४, २०८२

प्रदीप परियार झापा । झापामा ‘पैसा देखाएर’ ठगी गर्न आएको भारतीय गिरोहलाई पक्राउ गरी सार्वजनिक गरिएको छ । सशस्त्र प्रहरीले शंका लागेर नियन्त्रणमा लिएको गिरोहलाई बुधबार झापा प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुलाई भद्रपुर नगरपालिका–८ […]

बुधवार, फागुन १३, २०८२

काठमाडौं । प्रतिनिधि सभा चुनावमा लुटिएका हतियार, फरार कैदीबन्दी र सामाजिक सञ्जालको दुरुपयोग प्रमुख सुरक्षा चुनौती रहेको अध्ययनले देखाएको छ । नेपाल कानून समाजले ३५ जिल्लाका ३३ पालिकामा गरेको अध्ययनले साइबर बुलिङ र सामाजिक सञ्जालमा […]

बुधवार, फागुन १३, २०८२

विराटनगर । झापा ५ मा केपी शर्मा ओली र बालेन शाहको उम्मेदवारीसँगै कोशी प्रदेश देशकै सबैभन्दा चासोको चुनावी भूगोल बनेको छ । १४ जिल्ला, २८ प्रतिनिधिसभा क्षेत्र र ३५ लाखभन्दा धेरै मतदाता रहेको यस प्रदेशको […]

बुधवार, फागुन १३, २०८२

काठमाडौँ । शीर्षकगत खर्चमा निर्वाचनलाई खर्च स्रोत नछुट्याइने भए पनि राज्यले यसका लागि अर्बौं दायित्व बेहोर्नुपर्ने हुन्छ । मुलुकमा २०१५ सालदेखि सुरु भएको औपचारिक निर्वाचनयता सम्पन्न नौ वटा निर्वाचनमा मात्रै राज्यले अहिलेसम्म करिब ७५ अर्ब रुपियाँ […]

बुधवार, फागुन १३, २०८२

काठमाडौं । धादिङ जिल्लामा निर्माण भइरहेको नौविसे–नागढुंगा सडकको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । नौविसे नागढुंगा सडक खण्ड आयोजनाका प्रमुख केशवप्रसाद ओझाकाअनुसार नौविसे नागढुंगा सडकखण्ड […]

बुधवार, फागुन १३, २०८२