२०८२ माघ २ शुक्रवार , ०३:०८:४० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका राजावादी नेता-कार्यकर्ताहरुलाई आज अनुसन्धानका लागि म्याद थप गरिंदैछ । आन्दोलनको दिन राति पक्राउ परेको र भोलिपल्ट शनिबार भएकोले आज आइतबार […]

आइतवार, चैत १७, २०८१

काठमाडौं । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यही चैत २७ गतेदेखि शुरु हुने शृङ्खला चैत ३१ मा सकिनेछ । नेपाल, […]

आइतवार, चैत १७, २०८१

कैलाली । हुलाकी राजमार्गअन्तर्गत कैलालीको कैलारी गाउँपालिका मनिकापुर सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ । १५ जनाभन्दा धेरै घाइते भएका छन् । भारतीय नम्बरको ट्याक्टर दुर्घटना हुँदा भारत उत्तरप्रदेश लखिमपुर खिरीका ११ […]

आइतवार, चैत १७, २०८१

झापा । अमेरिकी सहायता कोष रोकिँदा विश्वभरका मानवीय संस्था प्रभावित भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । गएको जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी र आप्रवासीको हितविपरितका एजेन्डा अघि सार्दै र धेरैजसो अमेरिकी वैदेशिक सहायता कोष […]

आइतवार, चैत १७, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादले खेल्दैछन् । यो खेल विशाखापट्टनममा नेपाली समय अनुसार पौने ४ शुरु हुनेछ । […]

आइतवार, चैत १७, २०८१

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा अस्ति शुक्रवार हिंसात्मक गतिविधि गराउन भूमिका खेलेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहमाथि कारबाहीको लागि चौतर्फी दबाब परेको छ । सामाजिक सञ्जालहरूमा ह्यासट्याग अभियान चलाएर पूर्वराजा ज्ञानेन्द्रलाई कानूनी कठघरामा ल्याउन सरकारलाई दबाब […]

आइतवार, चैत १७, २०८१

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भूभागको मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का […]

आइतवार, चैत १७, २०८१

काठमाठौं । त्रिभुवन विश्वविद्यालयका उपुलपति केशरजंग बरालले राजीनामा दएिका छन्।चारबर्से कार्यकालका लागि नियुक्त भएका उपकुलपति बरालले १३ महिनामै राजीनामा दिएका हुन्। उपकुलपति छनोट तथा सिफारिस समितिले बुझाएको तीन जनाको नाममध्येबाट दोस्रो नम्बरमा रहेका बराललाई तत्कालीन […]

आइतवार, चैत १७, २०८१

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल (एपिएफ) को सेट परिवर्तन गरी सुरक्षाकर्मीको सङ्ख्या घटाएको छ।गृह मन्त्रालय स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले यसअघि पूर्वअतिविशिष्ट व्यक्तिले पाउने सुरक्षाकर्मीसँगै अतिरिक्त सुविधा लिँदै आएका थिए।सरकारले […]

आइतवार, चैत १७, २०८१

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे बोलाइएको छ। प्रतिनिधिसभामा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट […]

आइतवार, चैत १७, २०८१