२०८३ वैशाख १२ शनिवार , १२:४०:१४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोट भएर रसुवाको नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएको प्रारम्भिक निष्कर्ष निकालेको छ । विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी आएको […]

बिहिवार, असार २६, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया र पूर्वी एशिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोटमा नेपाल समूह ‘२’ मा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज प्रतियोगितामा सहभागी रहने ९ टोलीलाई ३ समूहमा विभाजन गरेको हो […]

बिहिवार, असार २६, २०८२

काठमाडौं । एकै वर्षमा देशको अर्थतन्त्रको आकार ४ खर्ब रुपैयाँले बढेको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा ५७ खर्ब रहेको देशको अर्थतन्त्र चालू आर्थिक वर्षमा ६१ खर्ब रुपैयाँ पुगेको […]

बिहिवार, असार २६, २०८२

काठमाडौँ । नेपाली सेनाले बाजुरास्थित बडी मालिका मन्दिर पुनर्निर्माण सम्पन्न गरेको छ । २०८१ चैत २८ गतेबाट सुरु गरिएको पुनर्निर्माण कार्य असार २३ गते सम्पन्न भएको सेनाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्राचीन […]

बिहिवार, असार २६, २०८२

झापा । युक्रेनको राजधानी किएभमा रुसी ड्रोन आक्रमण हुँदा कम्तीमा दुई जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन् । बीबीसीका अनुसार युक्रेनको किएभ शहरका विभिन्न ठाउँहरूमा आगलागी भइरहेको छ । युक्रेनी सेनाले […]

बिहिवार, असार २६, २०८२

मोरङ । कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले मजुदरको जीवनयापनका लागि पुग्ने न्यूनतनम पारिश्रमिक वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रमार्फत ‘न्यूनतम पारिश्रमिक वृद्धि र श्रम कानुन कार्यान्वयन’सम्बन्धमा जिफन्टका केन्द्रीय […]

बिहिवार, असार २६, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ मा कुल बजेटको ७७ प्रतिशतभन्दा बढी रकम खर्च गरेको छ । कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको विवरण अनुसार कुल ३५ अर्ब २७ करोड ९३ […]

बिहिवार, असार २६, २०८२

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकाको खोजीलाई तीव्र बनाउन, घाइतेको निःशुल्क उपचार, राहत र पुनर्स्थापनामा ध्यान दिन आग्रह गरेको छ । आयोगले निकालेको विज्ञप्तिमा आवतजावतलाई सजिलो बनाउन, सङ्कटको बेला हुन […]

बिहिवार, असार २६, २०८२

काठमाडौं । आज डोटी, डडेल्धुरा, कञ्चनपुर, कैलाली र आसपासका जिल्ला भई बहने खोला तथा नदीहरुमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै दोलखा, सिन्धुपाञ्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रे, मकवानपुर, काठमाडौं, ललितपुर, […]

बिहिवार, असार २६, २०८२

सिन्धुपाल्चोक । नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी पुग्ने सडक पहिरोको कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। कोदारी राजमार्गको इकु भन्ने स्थानमा आज बिहान आएको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको हो। माथिबाट पहिरो खस्ने र तलबाट […]

बिहिवार, असार २६, २०८२