काठमाडौं । जैविक विविधताले भरिपूर्ण कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक मदना चाँचर चरा देखा परेको छ । विशेषगरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो चरा तराईको समथर क्षेत्रमा पाइनुलाई संरक्षणका हिसाबले महत्वपूर्ण मानिएको छ […]
झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा विद्यार्थीसँग छलफल गर्नुहुने भएको छ। आज बिहान ११ बजे दमकस्थित होटल कोरोनेशनमा यस क्षेत्रका विभिन्न कलेज तथा विद्यालयका विद्यार्थीसँग छलफल गर्ने कार्यक्रम तय भएको […]
काठमाडौं । राष्ट्रिय लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा हिजो भएको खेलमा आर्मीले जावलाखेललाई २–० गोल अन्तरले हराएको हो । हिजै भएका अन्य खेलमा नेपाल पुलिस क्लबले जनजागृती […]
झापा । पाकिस्तान र अफगानिस्तानबीच सीमामा चलिरहेको द्वन्द्वले नया रुप लिएको छ । पछिल्लो प्रतिवेदन अनुसार, पाकिस्तानले अफगानिस्तानका विभिन्न शहरहरूमा हवाई र जमिनबाट आक्रमण गरेको छ भने अफगानिस्तानले पनि जवाफी आक्रमण गरेको दाबी गर्दै आएको […]
काठमाडौं । निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ। आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट […]
काठमाडौं । अभिनेत्री, मोडल तथा ओशो सन्यासी नम्रता सापकोटाले विवाह गरेकी छन् । विवाहको फोटो सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘भगवानले जे वाचा गर्नुभएको थियो, त्यो पूरा गर्नुभयो ।’ काठमाडौस्थित निजी निवासमा ओजस […]
काठमाडौं । नुवाकोटबाट काठमाडौँ आउँदै गरेको सुमो बिहीबार साँझ शिवपुरी गाउँपालिका–५ कुखुरेमा दुर्घटना हुँदा आठजना घाइते भएका छन्।घाइतेमध्ये चारको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं ल्याइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक […]
काठमाण्डौ । केही दिनदेखि मौसम बदली भएर हिमाली तथा पहाडी भेगका केही ठाउँमा दिनहुँजसो हल्का वर्षा र हिमपात हुने गरेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो सिन्धुपाल्चोक, भक्तपुर, काठमाण्डौ, […]
काठमाडौं । २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका दिन आन्तरिक तथा वाह्य दुवै हवाई उडान यथावत सञ्चालन गर्न दिइने भएको छ । निर्वाचन आयोगले निर्वाचन सुरक्षा तथा मतदान प्रक्रियामा आवश्यक सहजीकरण सम्बन्धमा विभिन्न निर्णय गरेको छ […]
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा प्रहरी प्रधान कार्यालयले अतिसंवेदनशील निर्वाचन क्षेत्र भएका जिल्लामा ‘विशेष कमाण्ड’ बनाएर उच्च तहका अधिकृतलाई परिचालन गरेको छ । हेभिवेट भिडन्त हुने जिल्लामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा सुरक्षाकर्मी परिचालन […]