२०८३ वैशाख ११ शुक्रवार , ०६:२२:४४ बजे

Sajhamanch

मिडियाबाट साभार

काभ्रेपलाञ्चोक । काभ्रेको मण्डनदेउपुर नगरपालिका कुन्ताबाट अनलाइन सट्टेबाजीमा संलग्न पाँच जना पक्राउ परेका छन् । उनीहरुबाट १८ थान मोबाइल र पाँच थान ल्यापटप बरामद भएको छ । मण्डनदेउपुर नगरपालिका-७ कुन्तामा रहेको नालदूम भिलेज रिसोर्ट र […]

मङ्गलवार, असार ३१, २०८२

झापा । चीनको अर्थतन्त्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको भन्सार कर र दीर्घकालीन घरजग्गा सङ्कटका बाबजुद पनि अपेक्षाभन्दा कम सुस्ताएको पाइएको छ । संसारको दोस्रो ठूलो अर्थतन्त्रले तीन महिनामा अघिल्लो वर्षको तुलनामा ५ दशमलव २ […]

मङ्गलवार, असार ३१, २०८२

काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपाल र श्रीलङ्का खेल्दै छन् । खेल बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा नेपाली समयअनुसार बेलुका पौने ७ बजे शुरू हुनेछ । यसअघि आज दिउँसो तीन बजे बङ्गलादेश र […]

मङ्गलवार, असार ३१, २०८२

काठमाडौं । आज ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाञ्चोक, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुरमा बाढीको मध्यम जोखिम छ । यस्तै इलाम, झापा, पाँचथर, तेह्रथुम, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, तनहुँ, […]

मङ्गलवार, असार ३१, २०८२

लुइसियाना । अमेरिकामा कार दुर्घटनामा परेर दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। दुर्घटनामा लुइसियाना टेक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो। दुर्घटनामा अन्य दुई […]

मङ्गलवार, असार ३१, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताउनुभएको छ । मुुस्ताङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदसहित स्थानीय तहका जनप्रतिनिधिहरूसँग सोमबार प्रधानमन्त्री निवास बालुुवाटारमा भएको छलफलमा प्रधानमन्त्री […]

मङ्गलवार, असार ३१, २०८२

काठमाडौं । परराष्ट्र मन्त्रालयमा डा. आरजु राणा देउवाले कार्यजिम्मेवारी सम्हाल्नुभएको आज एक वर्ष पुगेको छ । यस अवधिमा मन्त्रालयमा मुलुकको कूटनीतिक सम्बन्धमा नयाँ आयामहरू थपिएका छन् भने उहाँको कूटनीतिक सक्रियताबाट परराष्ट्रनीति थप सुदृढ बन्न पुगेको […]

मङ्गलवार, असार ३१, २०८२

काठमाडौं । असार सकिन लाग्दा देशभर करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि मन्त्रालयका अनुसार हिजो असार २९ गतेसम्म ८ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो । सबैभन्दा बढी सुदूरपश्चिम […]

मङ्गलवार, असार ३१, २०८२

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–४ स्थित पर्यटकीय गन्तव्य बन्धातालको पर्यटन विकासका लागि पूर्वाधार निर्माण सुरु गरिएको छ । सरकारले २०७५ सालमा घोषणा गरेका १०० वटा नयाँ पर्यटकीय गन्तव्यमध्येको बन्धातालमा पर्यटकीय पूर्वाधार निर्माणका लागि सङ्घ सरकारको […]

मङ्गलवार, असार ३१, २०८२

काभ्रेपलाञ्चोक । अविरल वर्षासँग आएको बाढी र पहिरोले अवरुद्ध भएको बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गका ८ ठाउँमा आएको बाढी र पहिरो हटाएर सडक सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीले जानकारी […]

मङ्गलवार, असार ३१, २०८२