झापा । पछिल्लो समय हजारौं अफगानीहरूले पाकिस्तानबाट सीमा पार गरेको संयुक्त राष्ट्रसङ्घ र तालिबानका अधिकारीहरूले बताएका छन् । पाकिस्तानले गएको महिना अफगान नागरिक कार्ड (एसीसी) बोकेका झण्डै आठ लाख अफगानीहरूलाई देश छोड्नका लागि समयसीमा तोकेको […]
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज काठमाडौं रेजर्स र बुटवल लुम्बिनी खेल्दैछन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने खेल बेलुका ६ बजे शुरू हुनेछ । सात टोली सहभागी प्रतियोगितामा काठमाडौं तीन खेलमा दुई बराबरी […]
झापा । एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको साझेदारीमा स्तरोन्नति भइरहेको पूर्व-पश्चिम राजमार्गकोझापा खण्डमा भइरहेको प्रदूषण नियन्त्रण गर्न स्थानीयवासीले माग गरेका छन् । प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले […]
काठमाडौं । ‘इन्डियन आइडल १५’को उपाधि मानसी घोषले जितेकी छन् । आफ्नो जादुमयी आवाजले करोडौं दर्शकको मन जितेकी उनले ट्रफीसँगै २५ लाख भारु नगद पुरस्कार प्राप्त गरिन् । योसँगै उनले नयाँ चम्किलो कार पनि पाइन् […]
फिल्म ‘पिताम्बर’ शुक्रबार नेपालसँगै अष्ट्रेलियामा पनि रिलिज हुने भएको छ । अष्ट्रेलियाली बक्सअफिसमा रिलिज हुन लागेको यो फिल्मलाई नमस्ते इन्टरटेनमेन्ट र रगडेल ब्वायजले रिलिज व्यवस्थापन गरेका हुन् । यी वितरण कम्पनीले यसअघि ‘छक्कापञ्जा’ श्रृंखला, फर्की […]
रूपन्देही । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ […]
काठमाडौं। २०४७ सालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ।विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो । विसं २०१७ […]
काठमाडौं । बागमतीसहित चार प्रदेशका पहाडी भूभागमा मंगलबार हल्का वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। बाँकी भूभागका एकदुई […]
काठमाडौं । काठमाडौंका तीन स्थानमा मंगलबार प्रदर्शन हुने भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासंघ र सहकारी तथा लघुवित्त पीडितले काठमाडौंका विभिन्न ठाउँमा कार्यक्रम गर्न लागेका हुन्।। राप्रपाले विभिन्न स्थानबाट र्याली निकालेर बल्खुमा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेश सभामा सम्बोधन गर्ने भएका छन्।आज बिहान ११ बजे बस्ने मधेस प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए। सोही क्रममा ओलीले […]