२०८२ माघ १ बिहिवार , ०१:४५:२४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य सेवा सबल बनाउनका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित जनसंख्या तथा विकास आयोगको ५८औँ शत्रमा सम्बोधन गर्नै […]

मङ्गलवार, चैत २६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन आग्रह गरेका छन्। मधेस प्रदेश सभालाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अरू अधिकारको कुनै अर्थ नहुने […]

मङ्गलवार, चैत २६, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि तीन वटा कार्यक्रम महत्त्वका साथ घोषणा गरेको थियो, जसमा अन्तर्राष्ट्रिय चिया सम्मेलन, प्रदेश लगानी सम्मेलन र कोशी पर्यटन वर्ष २०८२ थिए । त्यसमध्ये कोशी पर्यटन वर्ष […]

मङ्गलवार, चैत २६, २०८१

काठमाडौँ । मन्त्रिपरिषद्ले वैकल्पिक विकास वित्तसँग सम्बन्धित विधेयक पारित गरेको छ । सोमवार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैकल्पिक विकास वित्तसँग सम्बन्धित विधेयक पारित गरेको हो । मंगलावार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं […]

मङ्गलवार, चैत २६, २०८१

सिरहा । सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको विद्युतीय धरापमा परेर ज्यान गएको छ । जङ्गली जनावरबाट मकैबाली जोगाउन थापेको विद्युतीय धरापमा परेर घाँस काट्न गएकी खातुनको ज्यान गएको सिरहा प्रहरीले जनाएको […]

मङ्गलवार, चैत २६, २०८१

काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरुले दिउँसै टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका छन् । बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीहरुले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले […]

मङ्गलवार, चैत २६, २०८१

झापा । अमेरिकी कर नीतिमा चीनले दृढतापूर्वक जवाफी कदम चाल्ने प्रतिक्रिया दिएको छ । थप भन्सार बढाउने अमेरिकी धम्कीपछि चीनको कडा प्रतिक्रिया आएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले यसअघि घोषणा गरेको […]

मङ्गलवार, चैत २६, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । इडेन गार्डेन्समा हुने यो खेल दिउँसो पौने ४ बजे शुरू हुनेछ […]

मङ्गलवार, चैत २६, २०८१

काठमाडौं । सगरमाथा आरोहणका लागि बाटो बनाउने काम आजका लागि रोकिएको छ । दिउँसो ११ बजेपछि बादल लाग्ने मौसम पूर्वानुमानका कारण बाटो निर्माणको काम रोकेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले जनाएको छ । यसअघि […]

मङ्गलवार, चैत २६, २०८१

काठमाडौं । आज सुनको भाउ चार सय रुपैयाँले घटेको छ । सुनको भाउ ४०० रुपैयाँले घटेर तोलाको एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको बिहीवार सुनको […]

मङ्गलवार, चैत २६, २०८१