विराटनगर । कोशी प्रदेशले सुरु गर्न लागेको पर्यटन वर्ष २०८२ को उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली नआउने भएका छन्। उनको सट्टा उक्त कार्यक्रम उपप्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्ने भएको आयोजनास्थल तेह्रथुमको लालीगुराँस नगरपालिकाका प्रमुख प्रशासकीय […]
झापा । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले आउँदो जुन ३ मा राष्ट्रपति पदको चुनाव हुने घोषणा गरेका छन् । दक्षिण कोरियाको संवैधानिक अदालतले युन सुक येओललाई राष्ट्रपति पदबाट हटाएपछि कार्यवाहक राष्ट्रपति हान–डक सुले मङ्गलवार राष्ट्रपति चुनावको […]
झापा । नेपाल सरकारले सामाजिक सुरक्षाअन्तर्गत सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा झापा सबैभन्दा बढी सङ्ख्यामा सहभागी (बीमित) भएको जिल्ला बनेको छ । स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय झापाकी संयोजक लक्ष्मी कँडेलले झापामा सात लाख ६२ […]
काठमाडौं । नेपाल सुपर लिगमा बुटवल लुम्बिनीलाई हराउँदै काठमाडौं रेजर्सले सिजनको पहिलो जीत निकालेको छ । हिजो दशरथ रङ्गशालामा भएको खेलमा बुटवललाई १–० ले हराउँदै काठमाडौंले सिजनको पहिलो ३ अङ्क जोडेको हो । अन्तिम समयमा […]
काठमाडौं । अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ मा पर्ने जयगढ बजारमा आगलागी हुँदा २७ घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक जय पार्कीका अनुसार आगलागीबाट झण्डै ७ करोड […]
विराटनगर । कोशी प्रदेशका दुई मन्त्रालयले १९ करोड बढी बेरुजु उठाएका छन् । स्वास्थ्य मन्त्रालयले पछिल्लो ६ महिनामा ५३ लाख एक हजार बेरुजु उठाएको हो । सोही अवधिमा भौतिक पूर्वाधार विकास मन्त्रालयले १८ करोड ६० […]
काठमाडौं । भारतमा चलिरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्सले चेन्नई सुपर किङ्सलाई १८ रनले पराजित गरेको छ । पन्जाबले दिएको २२० रनको बलियो लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन […]
झापा । अमेरिकाले चीनबाट आयात हुने सामानमा कर बढाउँदा पाकिस्तानमा एउटा आईफोनको मूल्य १० लाख पाकिस्तानी रुपैयाँसम्म पुग्ने भएको छ । आईफोनलगायतका धेरैजसो अमेरिकी ब्राण्डका उत्पादनहरू चीनमा निर्माण हुने भएकाले चीनमाथि लागेको करले ती सामानको […]
काठमाडौं । हिजो एकैदिन देशका ५२ ठाउँमा डढेलो लागेको छ । चितवनमा मात्रै १० ठाउँमा डढेलो लागेको नेपाल फरेस्ट फायर म्यानेजमेन्टको तथ्याङ्क छ । पछिल्ला हप्ताहरुमा डढेलो तीव्र रुपमा फैलिरहेको छ । वन तथा भूसंरक्षण […]
काठमाडौं । वसन्त ऋतुमा हिमाल आरोहणका लागि अहिलेसम्म ३५ समूहका ३३० जनाले अनुमति पाएका छन् । पर्यटन विभागका अनुसार सोमबारसम्म ७७ महिला र २५३ पुरुषले आरोहण अनुमति पाएका हुन् । यसमध्ये सर्वोच्च शिखर सगरमाथामा मात्र […]