काठमाडौं । तेस्रो तथा अन्तिम युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीलाई १९२ रनको लक्ष्य दिएको छ । मूलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४ ओभर ५ बलमा […]
झापा । वैज्ञानिकहरूले झन्डै १० हजार वर्षअघि पृथ्वीबाट लोप भइसकेको प्रजातिको ब्वाँसो डायर उल्फलाई पुनर्जन्म दिएको दाबी गरेका छन् । अमेरिकाको टेक्सासमा रहेको कोलोसल बायोसाइन्सेसका वैज्ञानिकहरूले जेनेटिक सम्पादनको प्रयोग गरेर डायर उल्फको तीन वटा बच्चा […]
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राति गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल बेलुकी पौने ८ बजे अहमदाबादमा शुरू हुनेछ । आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म ६ पटक भेट भएकोमा […]
विराटनगर । प्रहरीले विराटनगरमा मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । पछिल्लो ६ दिनमा लगातार ६ वटा मोटरसाइकल चोरी भएपछि अनुसन्धान सुरु गरेको प्रहरीले २ जनालाई मंगलबार बेलुका पक्राउ गरेको हो । प्रहरीका अनुसार […]
काठमाडौं । आज सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढेको छ । सुनको भाउ दुई हजार रुपैयाँले बढेर तोलाको एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]
काठमाडौं । बाराको कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । मुद्दा लाग्नेहरुमा कलैयाका […]
काठमाडौँ । गत असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको सिन्दुरे खोल्सीमा आएको लेदोसहितको पहिरो (डेब्रिज) का कारण सडकमा गुडिरहेका दुईवटा यात्रुबाहक बस बगाएको अप्रिय घटना अझै नेपालीहरूको मनमस्तिष्कमा नमिठो सम्झना बनिरहेको छ । गृह मन्त्रालयको […]
काठमाडौं । आईसीसी १९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यही चैत ३१ गतेदेखि वैशाख ६ गतेसम्म काठमाडौंमा आयोजना हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक […]
झापा । डोमिनिकन रिपब्लिकको राजधानी सान्तो डोमिङ्गोमा रहेको जेट सेट नाइट क्लबको छत खस्दा कम्तीमा २७ जनाको ज्यान गएको छ । १५० भन्दा बढी घाइते भएका स्थानीय प्रहरीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । प्रसिद्ध […]
काठमाडौं । हङकङमा आजदेखि शुरू भएको चारदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ । पहिलो खेलमा सहज जीत हासिल गर्दै नेपालले विजयी शुरूवात गरेको हो । कतारले दिएको १५२ रनको लक्ष्य […]