२०८२ चैत ११ बुधवार , ०९:५७:०८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । लुम्बिनी प्रदेश देशकै सबैभन्दा विविध राजनीतिक भूगोलमध्ये एक हो । बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी पश्चिमसहितको तराई–मधेश, गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठानसहितको पहाड र रोल्पा, रुकुमपूर्वको हिमाली–पहाडी आधार क्षेत्र मिलेर बनेको २६ प्रतिनिधिसभा […]

शुक्रवार, फागुन १५, २०८२

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवारी दर्ता गराएका प्रत्यक्षतर्फ ३ हजार ४०६ उम्मेदवारमध्ये १ हजार ६७० जनाले मात्र बैंक खाता खोलेका निर्वाचन आयोगले जनाएको छ । यसैगरी चुनावमा भाग लिएका ६५ […]

शुक्रवार, फागुन १५, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीवार हुने प्रतिनिधिसभा सदस्य चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । दोलखाको बैतेश्वर गाउँपालिका–२ मा मतदान केन्द्रको आज स्थलगत निरीक्षण तथा अनुगमन गर्दै गृहमन्त्री […]

शुक्रवार, फागुन १५, २०८२

झापा । चीनले अर्को हप्ता हुने आफ्नो सबैभन्दा ठूलो वार्षिक राजनीतिक बैठकअघि सेनाका ९ सहित १९ जना अधिकारीलाई सांसदहरूको सूचीबाट हटाएको छ । देशको सर्वोच्च विधायिका निकाय ‘राष्ट्रिय जन कांग्रेस’ (एनपीसी) स्थायी समितिले १९ जना […]

शुक्रवार, फागुन १५, २०८२

झापा । निर्माणाधीन ‘एसियन हाइवे’को काँकडभिट्टा–लौकही सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा आठ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र गरिएको छ । काँकडभिट्टादेखि केरखासम्मको ४५ किलोमिटर क्षेत्रमा सडकको दुवैतर्फ कालोपत्र भइरहेको काँकडभिट्टा–लौकही सडक योजना कार्यालयले जनाएको छ । […]

शुक्रवार, फागुन १५, २०८२

सिरहा । गोलबजार नगरपालिका-२ स्थित गुरुधाम जाने बाटोमा टिपरको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार नगरपालिका-३ घर भई वडा नं. २ मा बस्दै आएका करिब ४३ वर्षीय सन्तोष साह […]

शुक्रवार, फागुन १५, २०८२

विराटनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा सुरक्षाको सबै तयारी पूरा भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख विनोद घिमिरेले निर्वाचनमा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा समितिले सम्पूर्ण तयारी […]

शुक्रवार, फागुन १५, २०८२

विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोकनजिक सडक किनारमा एकजना पुरुषको शव भेटिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले सुन्दरहरैँचा–७ का अन्दाजी ६५ वर्षीय लोकबहादुर भुजेल मृत फेला परेको जानकारी दिनुभयो। उहाँका […]

शुक्रवार, फागुन १५, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । स्वच्छ, स्वतन्त्र र निश्पक्ष तथा भयरहित वातावरणमा मतदान कार्य सम्पन्न गर्ने उद्देश्यका साथ निर्वाचन सुरक्षा तथा जोखिम […]

शुक्रवार, फागुन १५, २०८२

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताउनु भएको छ। मुलुकको सार्वभौम संसदलाई ध्वङ्सको माध्यमबाट बललफ्‌ती विघटन गरिएपछि देश संकटतर्फ धकेलिएको उहाँको भनाइ छ । […]

शुक्रवार, फागुन १५, २०८२