२०८२ माघ ३ शनिवार , १०:५७:५९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर भएका सबै रिटमाथि एकैसाथ सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै कांग्रेस र अन्य दलका गरी निवर्तमान सांसदहरूले दायर गरेको रिटमा बुधबार सुनुवाइ भएको […]

बिहिवार, पौष १०, २०८२

चितवन । देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको छ । यही पुस ११ गते सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो । देवघाट क्षेत्र बिकास समितिको संयोजनमा तीन पालिकासहितको उपस्थितिमा प्लाष्टिक […]

बिहिवार, पौष १०, २०८२

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज (बिहीबार) हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले जानकारी दिनुभयो । समारोहमा […]

बिहिवार, पौष १०, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबिचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ ले सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ। ‘क्रिसमस डे’ का अवसरमा जारी गरेको शुभकामना सन्देशमा उहाँले […]

बिहिवार, पौष १०, २०८२

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै […]

बिहिवार, पौष १०, २०८२

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । हिजोबाट सुरु भएको बैठक आज दिउसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । यसअघि […]

बिहिवार, पौष १०, २०८२

विराटनगर । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक खण्डमा २७ वर्षीय थापाको मृत्यु भएको हो । उनी कोशी प्रदेशका राम्रा क्रिकेट खेलाडी हुन् […]

बिहिवार, पौष १०, २०८२

झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस र युक्रेनबीच लामो समयदेखि चलिरहेको युद्ध अन्त्य गर्ने उद्देश्यले तयार गरिएको नयाँ शान्ति योजनाको विवरण सार्वजनिक गर्नुभएको छ । अमेरिकासँग सहमत २० बुँदे योजनामा युक्रेनको पूर्वी क्षेत्रमा निःशस्त्रीकरण […]

बिहिवार, पौष १०, २०८२

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अर्को वर्ष जापानमा आयोजना हुने २०औं एशियाली खेलकुदमा भाग लिने निर्णय गरेको छ । राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा हिजो बसेको राखेपको १२४औं बोर्ड […]

बिहिवार, पौष १०, २०८२

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा हिजोदेखि ५औँ पटक बाघ गणना गर्न शुरू गरिएको छ । निकुञ्जभित्र क्यामरा जडान गरेर बाघ गणना थालिएको वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द शर्माले बताउनुभयो । उहाँका अनुसार बर्दिया राष्ट्रिय […]

बिहिवार, पौष १०, २०८२