२०८२ माघ ३ शनिवार , ०९:१२:४० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेर ठमेलमा साथीको हत्या गरेका युवक ६ मुद्दाका अभियुक्त रहेको खुलेको छ । रोल्पाबाट पक्राउ गरी बुधबार काठमाडौं ल्याइएका दाङको राप्ती गाउँपालिका–१ घर भएका २२ वर्षीय आकाश मगर ६ मुद्दाका […]

बिहिवार, पौष १०, २०८२

काभ्रेपलाञ्चोक । सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । गडाम्रेबाट चकमकेतर्फ जाँदै गरेको बा.१७च ३१०३ नम्बरको गाडी दुर्घटना भएको हो । गाडी सडकबाट […]

बिहिवार, पौष १०, २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहमा १६ हजार तीन सय जनाभन्दा धेरै विद्यार्थी दीक्षित भएका छन् । आज एक समारोहका बीच प्रधानमन्त्री एवम् विश्वविद्यालयकी कुलपति सुशीला कार्कीलगायत शैक्षिक क्षेत्रका अग्रजले उनीहरूलाई दीक्षित भएको घोषणा […]

बिहिवार, पौष १०, २०८२

सुनसरी । खोटाङमा अपरिचित व्यक्तिहरूबाट हुने चोरी र लुटपाटका घटनामा सतर्क रहन सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लामा पछिल्लो समय अपरिचित व्यक्तिहरूको शंकास्पद गतिविधि बढ्दै गएको भन्दै सर्वसाधारण नागरिकलाई सतर्क […]

बिहिवार, पौष १०, २०८२

काठमाडौं । प्रहरीले चार किलो ३०० ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले हवाई मार्ग हुँदै नेपाल आएका विदेशी नागरिकलाई निगरानी गर्ने क्रममा […]

बिहिवार, पौष १०, २०८२

मुस्ताङ । हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरु समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको […]

बिहिवार, पौष १०, २०८२

झापा । भारतको कर्नाटक राज्यको चित्रदुर्ग जिल्लामा भएको बस दुर्घटनामा कम्तीमा ११ जनाको ज्यान गएको छ । २४ जना घाइते भएका छन् । नेशनल हाइवे–४८ मा गएराति २ बजे बस दुर्घटना भएको बीबीसी हिन्दीले जनाएको […]

बिहिवार, पौष १०, २०८२

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली टुङ्ग्याएको छ। फागुन २० गतेबाट ६ वर्षे कार्यकाल पूरा गरी बिदा हुन लागेका १९ सदस्यको रिक्त पदका लागि निर्वाचन हुन […]

बिहिवार, पौष १०, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ। यस अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्रीले प्रेम, […]

बिहिवार, पौष १०, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका २०८२ विपरीत एम्बुलेन्स सञ्चालन गरेमा कानुनी कारबाही हुने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कसैले एम्बुलेन्स सेवा निर्देशिका पालना नगरे कानुनबमोजिम कारबाही गर्ने बताउनुभयो […]

बिहिवार, पौष १०, २०८२