२०८२ पौष २९ मङ्गलवार , ०८:१९:४९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रहरी नियन्त्रणमा परेका छन् । उनलाई प्रहरीले सिहदरबारबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नुअघि पार्टीको संसदीय दलको कार्यालयमा लिङ्देनसहितका नेताहरूलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो […]

आइतवार, वैशाख ७, २०८२

झापा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजतन्त्र फर्काउनेहरू धेरै छटपटाइरहेकोले आफ्नो काल आफै निम्त्याउने खोजेको बताएका छन् । आइतबार बिहान नेपाल विद्यार्थी संघ झापाले भद्रपुरमा आयोजना गरेको दोस्रो जनआन्दोलनका शहीदहरू राजन गिरी र सुरज […]

आइतवार, वैशाख ७, २०८२

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने आन्दोलनप्रति प्रश्न उठाएको छ । अनेरास्ववियु अध्यक्ष समिक बडालले जारी गरेको विज्ञप्तिमा शिक्षक […]

आइतवार, वैशाख ७, २०८२

काठमडौं । शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह गरेको छ । महासंघले विज्ञप्ति निकालेर निजी विद्यालय सञ्चालकहरूलाई विद्यालय बन्द गर्न आग्रह गरेको हो । ‘शैक्षिक आम हड्तालको यो अभियानलाई सफल […]

आइतवार, वैशाख ७, २०८२

काठमाडौँ । गत चैतदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै आएका शिक्षकहरूको आजको प्रदर्शन सकिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज दिउँसो प्रदर्शन लागेपछि शिक्षकहरूले बिहान ९ बजेदेखि प्रदर्शन गरेका थिए भने छोटो समय मात्रै प्रदर्शन […]

आइतवार, वैशाख ७, २०८२

काभ्रे । गएको असोज १०, ११ र १२ को अविरल वर्षाले क्षति गरेको काभ्रेमा सात महिनापछि बल्ल विस्तृत क्षति आँकलन गर्न थालिएको छ । सरकारले सबैभन्दा धेरै जनधनको क्षति भएको रोशी गाउँपालिकाबाट विस्तृत क्षति आँकलन […]

आइतवार, वैशाख ७, २०८२

काठमाडौं । २० वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख […]

आइतवार, वैशाख ७, २०८२

झापा । राष्ट्रिय युवा संघ नेपाल भद्रपुर नगर कमिटीले निर्माण गरेको आवास विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ । भद्रपुर–१० मा करिव ६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको घर एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । […]

आइतवार, वैशाख ७, २०८२

काठमाडौं । काठमाडौंको मुख्य क्षेत्रमा आज बिहानैदेखि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । माइतीघर–बानेश्वर सडकखण्डमा शिक्षकहरुले गरेको प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त भएको हो । यसअघि शिक्षक आन्दोलनका कारण माइतीघर–बानेश्वर खण्ड दिउँसो बन्द गरिँदै आएको […]

आइतवार, वैशाख ७, २०८२

झापा । झापाको मेचीनगरमा टेलिफोनमा प्रयोग हुने केवलका तार चोरी गर्ने चार भारतीय पक्राउ परेका छन् । शनिबार दिउँसो मेचीनगर नगरपालिका –७ इटाभट्टास्थित बस स्ट्यान्डमा शङ्कास्पद रुपमा ४ जना भारतीयलाई फेला पारी उनीहरूले बोकेको ७ […]

आइतवार, वैशाख ७, २०८२