२०८२ पौष २९ मङ्गलवार , ०८:१९:४९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्ने भएको छ । न्यायाधीश हरि फुयाँलको इजलासमा परेको निवेदन हेर्न नमिल्ने भएको हो । सर्वोच्च अदालतले मंगलबारका लागि […]

सोमवार, वैशाख ८, २०८२

झापा । झापाको कनकाई नगरपालिका वडा नं. १ र २ स्थित जामुनखाडी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसार क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकसित भएको छ । वि. सं २०६५ सालमा स्थापित पूर्वको पुरानो पर्यटकीय […]

सोमवार, वैशाख ८, २०८२

झापा । अमेरिका र इटालीले डिजिटल सेवामा विभिन्न देशले लगाएको करविरुद्ध संयुक्त चेतावनी दिएका छन् । केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशका प्रविधि कम्पनीमाथि डिजिटल सेवा कर (डीएसटी) लगाउने देशमाथि कडा कदम उठाउने […]

आइतवार, वैशाख ७, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट गरेका छन् । विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका नेपाली मूलका कलाकारमध्येबाट छानिएका २३ देशका कलाकारसँग प्रधानमन्त्री […]

आइतवार, वैशाख ७, २०८२

काठमाडौँ । सङ्घीय सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्ने सगरमाथा संवादको पूर्वतयारीका रूपमा हिमाली संवाद आयोजना गरिँदैछ । यही वैशाख ९ र १० गते जुम्लाको खलङ्गामा हुने हिमाली संवादमा कर्णालीका बालबालिका र […]

आइतवार, वैशाख ७, २०८२

काठमाडौं । राप्रपाले आज काठमाडौंमा गरेको प्रदर्शनको अनुगमनमा राष्ट्रिय मानव अधिकार आयोगको टोली खटिएको छ । आयोगका कर्मचारीहरु बानेश्वर, बिजुलीबजार, बबरमहल, माइतीघर र सिंहदरबार आसपासको क्षेत्रमा खटिएर प्रदर्शन अनुगमन गरेका हुन् । आयोगले यसअघि चैत […]

आइतवार, वैशाख ७, २०८२

काठमाडौं । लगातार तीन कारोबार दिन बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ६८ अङ्कले घटेर २ हजार ७०६ दशमलव ०४ विन्दुमा झरेको छ । नयाँ वर्षपछि […]

आइतवार, वैशाख ७, २०८२

झापा । महिला एकदिवसीय विश्वकपका लागि पाकिस्तानी टोली भारत नजाने भएको छ । यही वर्षको अन्त्यमा हुने महिला एकदिवसीय विश्वकपका लागि पाकिस्तानी टोली भारत नजाने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नकवीले बताए। यस […]

आइतवार, वैशाख ७, २०८२

काठमाडौं । राप्रपाका नेताहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र […]

आइतवार, वैशाख ७, २०८२

काठमाडौँ । अभिभावक सङ्घ नेपालले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । १९ दिनदेखि शिक्षक तथा विद्यालय कर्मचारीहरू आन्दोलनमा रहेका बेला सङ्घले आयोगको ध्यानाकर्षण गराएको हो । आन्दोलनका कारण सामुदायिक विद्यालयका करिब ५५ लाख […]

आइतवार, वैशाख ७, २०८२