२०८२ पौष २९ मङ्गलवार , ०३:५८:४१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका अनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या ३९७ भएको पाइएको छ । विश्वको कूल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा […]

बुधवार, वैशाख १०, २०८२

काठमाडौँ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक दुर्लभ कुमार थापाको निधन भएको छ । मंगलबार उनको ९७ वर्षको उमेरमा निधन भएको हो । थापाले २०३५ सालमा प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए । उनकै अग्रसरतामा निमित्त आईजीपी निवास, […]

बुधवार, वैशाख १०, २०८२

कैलाली । भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बझाङको बुङ्गल नगरपालिका–२, दहबगरका अर्जुन धामी लगायत छन् । मृतक अन्य दुई […]

बुधवार, वैशाख १०, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयले छुट्टाछुट्टै वक्तव्यमार्फत् आतंकवादी आक्रमणको निन्दा गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘भारतको पहलगाममा भएको आतंकवादी हमलामा निर्दोष नागरिकहरूको […]

बुधवार, वैशाख १०, २०८२

झापा । भारत जम्मू कश्मीरको पहलगममा आतङ्ककारीको आक्रमणबाट कम्तीमा २६ जनाको ज्यान गएको छ । हिजो दिउँसो भएको आक्रमणमा ज्यान गुमाउनेहरू सबैजसो पर्यटक रहेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमा २२ जना भारतीय पर्यटक, दुई […]

बुधवार, वैशाख १०, २०८२

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुग्न आज पोखरा थन्डर्स र धनगढी एफसी खेल्दैछन् । खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ । आइतवार भएको एलिमिनेटरमा चितवनलाई हराउँदै पोखरा दोस्रो […]

बुधवार, वैशाख १०, २०८२

काठमाडौं । भोलिदेखि हुने भनिएको कक्षा १२ को परीक्षा सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आउँदो २१ गतेदेखि गर्ने गरी परीक्षा १० दिन सारेको हो । शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा यसअघि तोकिएको […]

बुधवार, वैशाख १०, २०८२

काठमाडौं । देशभर गर्मी बढ्न थालेको छ । केही दिनयता गर्मी बढ्दै गएको हो । विशेषगरी तराई–मधेशमा गर्मी धेरै छ । पश्चिम तराईका मुख्यगरी लुम्बिनी र सुदूरपश्चिममा सुक्खा हुँदा तापक्रम उच्च भएको मौमसविद्ले बताएका छन् […]

बुधवार, वैशाख १०, २०८२

झापा । अमेरिकाको हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ । विश्वविद्यालयले सङ्घीय अनुदान रोक्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय असंवैधानिक भएको दाबी गर्दै मुद्दा दायर गरेको हो । ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयसँग २०२३ को […]

मङ्गलवार, वैशाख ९, २०८२

कैलाली । भजनी नगरपालिकाका कृष्ण चौधरी विगत पाँच वर्षदेखि चैते धानखेती गर्दै आएका छन् । पाँच कट्ठा क्षेत्रफलबाट सुरु गरेको चैते धान अहिले तीन बिघामा फैलिएको छ । राम्रो उत्पादन दिने भएपछि उहाँले खेती विस्तार […]

मङ्गलवार, वैशाख ९, २०८२