२०८२ भदौ १२, बिहिवार , ०६:४९:१४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको हो । सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षकमा ८३ […]

शुक्रवार, पौष १९, २०८१

झापा । दक्षिणी गाजामा इजरायलले गरेको आक्रमणमा हमासका प्रहरी प्रमुखसहित ११ जना प्यालेस्टिनीको ज्यान गएको छ । गाजामा हमासले सञ्चालन गरेको प्रहरी बलका प्रमुख तीन जना बालबालिका र दुई जना महिलासहित ११ जनाको ज्यान गएको […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज दुई वटा खेल हुँदैछ । पहिलो खेलमा बिहान ११ बजे आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र खेल्दैछन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमी […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । वैदेशिक रोजगारमा लिथुआनिया पठाउने भन्दै ११ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी हिजो सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका–८ का ३६ वर्षीय समय गौतम रहेका काठमाण्डौ […]

शुक्रवार, पौष १९, २०८१

झापा । दक्षिण कोरियाका प्रहरी अधिकारीहरू राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्न उनको घर पुगेका छन् । गएको डिसेम्बरको शुरूमा सैनिक शासन लागू गर्ने ‘मार्शल ल’को अल्पकालीन घोषणाको कारण विवादमा परेका निलम्बित राष्ट्रपतिविरुद्ध केही दनअघि […]

शुक्रवार, पौष १९, २०८१

एलेक्जेन्डर मोन्टिरो एक पोर्चुगिज पुरातत्वविद् हुन् । उनको दाबी के छ भने पोर्चुगलको आसपासको सामुद्रिक क्षेत्रमा २५० वटा जहाज डुबेका छन् । ती जहाजमा बहुमूल्य खजाना भरिएको उनको जिकिर छ । त्यसमध्ये एउटा जहाजमा कम्तिमा […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका र्‍यापर बालेन शाहले प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम्’मा गीत गाउँदै पार्श्व गायनमा डेब्यु गरेका छन् । उनको शब्द, संगीत र स्वर रहेको हिपहप गीत रेकर्ड भइसकेको छ […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ।बैठकमा पार्टीको सांठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ संगठनको क्रियाशीलता प्रशिक्षण र महाधिवेशन केन्द्रित अभियानबारे छलफल हुनेछ। यस्तै देशको समसामयिक राजनीतिक अवस्थाबारे पनि […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । तराईका धेरै स्थानमा शुक्रबार बिहान हुस्सु लागेको छ।लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिकदेखि साधारणतया बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भूभागमा मुख्यतया मौसम सफा छ। दिउँसो […]

शुक्रवार, पौष १९, २०८१