२०८२ पौष २८ सोमवार , ०२:४४:१८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ७ हजार मिटरमाथिका कम्तीमा एउटा हिमाल आरोहण गर्नैपर्ने व्यवस्था गर्न लागिएको छ । सरकारले राष्ट्रियसभामा दर्ता गराएको पर्यटन ऐन २०८१ मा यस्तो व्यवस्था गरिएको छ । पर्यटन विभागका […]

मङ्गलवार, वैशाख १६, २०८२

झापा । भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको ज्यान गएको छ । मध्य प्रदेशको रतलाम जिल्लामा भएको दुर्घटनामा १२ जनाले ज्यान गुमाएका त्यहाँको प्रहरीले पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । इनारमा खस्नुअघि […]

मङ्गलवार, वैशाख १६, २०८२

विराटनगर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड कोशी प्रादेशिक कार्यालय विराटनगरमा साढे ५ लाख थान भन्दा बढी पाठ्यपुस्तक गोदाममा थन्किएका छन् । शिक्षक आन्दोलनका कारणले जनक शिक्षा सामाग्रीको गोदाममा पाँच लाख ५८ हजार सेट पुस्तक […]

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लाका सीडीओ हेरफेर तथा पदस्थापना गरेको छ । मन्त्रालयका अनुसार सहसचिव रामकृष्ण अधिकारीलाई तनहुँको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । यसैगरी तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको भने रामेछाप […]

मङ्गलवार, वैशाख १६, २०८२

मुस्ताङ । लगातारको वर्षाले मुस्ताङमा फूल्न लागेको स्याउको बोटमा असर पुर्याएको छ । यसबाट स्याउ उत्पादन घट्ने प्रक्षेपण गरिएको छ । जिल्लामा स्थानीय जातका स्याउका बोटमा यसवर्ष निकै कम फूल फुलेको थिए । वर्षा भइरहँदा […]

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका–३ देउजोरमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गएराति रुखले च्यापिएर इलामको इलाम नगरपालिका–९ का ४६ वर्षीय दिलकुमार लिम्बूको मृत्यु भएको […]

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सले खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे दिल्लीमा शुरू हुनेछ । दिल्ली ९ खेलमा १२ अङ्कका साथ तालिकाको […]

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार हायर पर्चेज कम्पनीहरुले पनि सबै प्रयोजनका विद्युतीय गाडी र निजी प्रयोजनका व्यक्तिगत अरु गाडीमा ऋण मूल्यको अनुपात […]

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता सकारात्मक बन्दै गएको छ। सोमबार राति बसेको वार्ता सहमति नजिक पुगेपछि शिक्षक आन्दोलन निष्कर्ष पाउने दिशामा अघि बढेको छ । सरकारले शिक्षकसँग निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले नै तयार […]

मङ्गलवार, वैशाख १६, २०८२

झापा । स्पेन र पोर्चुगलमा विद्युत आपूर्तिमा अवरोधपछि आपतकाल घोषणा गरिएको छ । यी दुई देशमा हिजोदेखि नै विद्युत आपूर्ति अवरुद्ध छ । बिजुलीको अभावमा मोबाइल फोन सेवा, इन्टरनेट नेटवर्क, रेल तथा हवाई सेवासहित विभिन्न […]

मङ्गलवार, वैशाख १६, २०८२