काठमाडौं । चुनावको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सकिएको छ । आयोगले देशभरका ६ हजार ७४३ वटै वडामा एकैपटक […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होल) ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गर्नु भएको छ । होली पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश […]
काठमाडौं । भारत सरकारले प्रतिनिधिसभा चुनावलाई लक्षित गरी ३० थान वान टन गाडी हस्तान्तरण गरेको छ । वीरगञ्जको भारतीय महावाणिज्य दूतावासमा हिजो आयोजित कार्यक्रममा महावाणिज्यदूत देवी सहाय मिनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ३० […]
काठमाडौं । आईसीसी टी–२० विश्वकपको ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै भारत सेमिफाइनलमा पुगेको छ । हिजो बेलुकी भएको ‘सुपर एट’को खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै भारत सेमिफाइनलमा पुगेको हो । वेस्ट इन्डिजले दिएको १९६ […]
म्याग्दी । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा तोरन ल्ह अर्थात् (फागुपूर्णीमा) पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा ११ हजारको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागुपूर्णिमाको अवसरमा परम्परागत तोरन […]
काठमाडौं । इरानको आक्रमणमा यूएईमा एक नेपालीसहित ३ जनाको ज्यान गएको छ । यूएईको रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर नेपाल, बङ्गलादेश र पाकिस्तानका १/१ जना जनाको ज्यान गएको जनाएको छ । आक्रमणमा ५८ जना घाइते भएका […]
झापा । अमेरिका र इजरायलले इरानमाथि गरेको व्यापक सैन्य आक्रमणपछि मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ । पछिल्लो घटनाक्रमसँगै राष्ट्र सुरक्षा परिषद्को आकस्मिक बैठक बसेको छ, त्यहाँ सदस्य राष्ट्रहरूबीच तीव्र आरोप–प्रत्यारोप भएको छ । […]
काठमाडौं । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश बोकेर आउने […]
काठमाडौं । पश्चिम नेपालका दुई महत्त्वपूर्ण प्रदेश—कर्णाली र सुदूरपश्चिमले चुनावी अङ्कगणितमा विशेष अर्थ राख्छ । दुवै प्रदेशमा विगतमा गठबन्धनले परिणाम निर्धारण गरेको इतिहास छ, तर यस पटक चुनावमा दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा छन् । त्यसैले यो चुनाव […]
काठमाडौं । सन् २०२६ फेब्रुअरी २८ को बिहान जब तेहरानको आकाशमा इजरायली र अमेरिकी क्षेप्यास्त्रहरू बर्सिए, त्यसले केवल एउटा सैन्य आक्रमणको सङ्केत मात्र गरेन, बरु दशकौँदेखि सल्किएको मध्यपूर्वको आगो अझ फैलिएको पुष्टि गर्यो। इजरायल र […]