२०८२ चैत ११ बुधवार , ०३:१७:४२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षकमा दान बहादुर कार्की नियुक्त भएको १०० दिन पूरा भएको छ । कार्की कात्तिक २७ गते आईजीपी नियुक्त भएका थिए । आईजीपी नियुक्त भएपछि कार्कीले नीतिगत स्पष्टता र प्रविधिमैत्री प्रहरी प्रशासनमा […]

सोमवार, फागुन १८, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि राजनीतिक दलले गर्न नपाउने भएका छन् । मतदान हुने दिनको अघिल्लो ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान सम्पन्न भई मतदान केन्द्र बन्द नहुन्जेलसम्म आयोगबाट प्रचारप्रसार […]

सोमवार, फागुन १८, २०८२

काठमाडौं । आज राति १२ बजेदेखि चुनावको मौन अवधि शुरु हुँदैछ । अथवा सामाजिक सञ्जालको प्रदूषण र उम्मेदवारको घरदैलो, सभा र र्यालीको चुनावी कोलाहल शान्त हुँदैछ । निर्णय मतदाताको मौनतामा परिणत हुनेछ अब भोट नखस्दासम्म […]

सोमवार, फागुन १८, २०८२

विराटनगर । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा सुरक्षाको अन्तिम तयारी पूरा भएको छ । प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमा भयरहित वातावरण सुनिश्चित गर्न सुरक्षा निकायले त्रिपक्षीय समन्वयसहितको विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको हो […]

सोमवार, फागुन १८, २०८२

काठमाडौं । नेपालमा भोलि मंगलबार राति खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले दिएको जानकारी अनुसार सन् २०२६ मा विश्वभर लाग्ने दुई चन्द्रग्रहण र दुई सूर्यग्रहणमध्ये नेपालबाट देखिने यो खण्डग्रास चन्द्रग्रहण हो । […]

सोमवार, फागुन १८, २०८२

काठमाडौं । मध्यपूर्व क्षेत्रमा सुरक्षाबारे चिन्ता बढेको भन्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले नेपाल सरकारलाई तत्काल कूटनीतिक तथा सुरक्षा पहल थाल्न आग्रह गरेको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का मध्यपूर्व संयोजक रमेश श्रेष्ठले परराष्ट्रमन्त्री […]

सोमवार, फागुन १८, २०८२

काठमाडौँ । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदाता नामावली भएको निर्वाचन क्षेत्र छाडेर अन्यत्र चुनाव लड्न गएपछि प्रमुख दलका शीर्ष नेतासहित दुई दर्जन उम्मेदवारले आफैलाई भोट हाल्न नपाउने भएका छन् । यो निर्वाचनमा भावी […]

सोमवार, फागुन १८, २०८२

झापा । लेबनानमा इजरायल र इरान समर्थित विद्रोही समूह हिजबुल्लाहबीच गोली हानाहान भएको छ । बेरुत र दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा ३१ जनाको ज्यान गएको र १४९ जना घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत […]

सोमवार, फागुन १८, २०८२

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा इरानी ड्रोन आक्रमणमा परेर ज्यान गुमाउने नेपाली नागरिक गोरखाका दिवस श्रेष्ठ रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ । २९ वर्षका श्रेष्ठ सेक्युरिटी गार्डको काम गर्दै आउनुभएको थियो । […]

सोमवार, फागुन १८, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्वको तनावप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ । आज देशवासीका नाममा सम्बोधन गर्ने क्रममा उहाँले इरान र त्यस वरपरको क्षेत्रमा गहिरिएको युद्धको सङ्कटप्रति सरकार गम्भीर रहेको बताउनुभएको हो । प्रधानमन्त्री […]

सोमवार, फागुन १८, २०८२