२०८३ वैशाख ५ शनिवार , ११:५९:४३ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । अमेरिकाको मिनियापोलिसमा एक क्याथोलिक चर्च र विद्यालयमा भएको अन्धाधुन्द गोली प्रहारमा दुई बालबालिकाको ज्यान गएको छ । १७ जना घाइते भएका छन् । प्रहरीका अनुसार मारिनेमध्ये एक आठ वर्षको र अर्को १० वर्षको […]

बिहिवार, भदौ १२, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले संविधान दिवस दिवसलाई भव्य रुपमा सम्पन्न गर्न तयारी बैठक गरेको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले तयारी भव्य रुपमा गर्ने निर्णय गरेको हो। सरकारका […]

बुधवार, भदौ ११, २०८२

झापा । झापाको चारपाने– राजगढ सडक खण्डमा दुईवटा अटोले एकापसमा ओभरटेक गर्दा दुर्घटना भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । आज दिउँसो १ बजे बिर्तामोड-२ बेलडाँगीस्थित चारपाने–राजगढ सडक खण्डमा चैतुबारीबाट चारपानेतर्फ आउँदै […]

बुधवार, भदौ ११, २०८२

काठमाडौं । भारतीय स्पिनर रविचन्द्रन अश्विनले इन्डियन प्रिमियर लिग (आईपीएल) बाट सन्न्यास लिएका छन् । अश्विनले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिँदै अब विश्वभरका अन्य लिगमा खेल्ने सम्भावनाहरूको खोजी गर्ने बताएका छन् । ३८ वर्षीय […]

बुधवार, भदौ ११, २०८२

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा हैजा सङ्क्रमितको सङ्ख्या ११५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साले आज बिहान ११ बजे सार्वजनिक गरेको विवरण अनुसार ११५ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । हिजो बेलुका […]

बुधवार, भदौ ११, २०८२

झापा । दक्षिण कोरियाले विद्यालयहरूमा कक्षाको समयमा मोबाइल फोन र स्मार्ट उपकरणहरूको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । बुधवार दिउँसो उपस्थित १ सय ६३ सदस्यमध्ये १ सय १५ जनाले पक्षमा मतदान गर्दै विधेयक […]

बुधवार, भदौ ११, २०८२

कालीकोट । सडक भासिएर अवरुद्ध भएको कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक एकतर्फी सञ्चालनमा आएको छ । कालीकोटको खाँडाचक्र नगरपालिका–२ कालेखोला नजिकै सडक भासिँदा अवरुद्ध भएको सडक दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ […]

बुधवार, भदौ ११, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट पछि नहट्ने अडान लिनुभएको छ। यातायातमन्त्री दाहालले सरकार आफ्नो निर्णयबाट पछि नहट्ने भन्दै अहिले इम्बोस्ड नम्बर प्लेटबारेमा उठेका कतिपय विवाद […]

बुधवार, भदौ ११, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र महामहिम इजरायली राजदूत श्मुलिक आरि बासबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विराटनगरमा भेटघाट भएको छ। भेटमा मुख्यमन्त्री कार्कीले नेपाल-ईजराल बीचको ऐतिहासिक मित्रता रहेको चर्चा गर्दै यसलाई अझै गाढा […]

बुधवार, भदौ ११, २०८२

काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासङ्घले नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ । महासङ्घ र सरकारबीच विगतमा भएका सहमति अनुसार शिक्षा विधेयक सच्याउन माग गर्दै महासङ्घले पहिलो […]

बुधवार, भदौ ११, २०८२