२०८२ माघ २४ शनिवार , ०५:१२:४० बजे

Sajhamanch

मिडियाबाट साभार

चितवन । नेपालका ५१० अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । जसमध्ये चितवनको भरतपुर अस्पताल स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनका हिसाबले सबैभन्दा उत्कृष्ट मानिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलका अनुसार बीमामा दक्ष […]

सोमवार, माघ ५, २०८२

काठमाडौं । नेपाल प्रहरीका ४८ एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले निर्वाचन नजिकिँदै गएका बेला ठूलो संख्यामा जिल्ला प्रहरी प्रमुखहरु हेरफेर गरेको हो । एसपीहरु अनन्तराम शर्मा, अनिल कुमार खड्का, अमरेन्द्रबहादुर सिंह, […]

सोमवार, माघ ५, २०८२

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रूपमा वृद्धि भएको छ। साउनदेखि पुस मसान्तसम्मको छ महिनामा सात अर्ब १९ करोड ९५ लाख चार हजार मूल्य बराबरको […]

सोमवार, माघ ५, २०८२

काठमाडौं । नेपाल प्रहरीका आठ जना डीआईजीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अरुण पौडेल, जयराज सापकोटा, दिनेश कुमार आचार्य र दिपक रेग्मीको सरुवा गरेको हो । यसैगरी दिपेन्द्र घर्ती क्षेत्री, भुपेन्द्रबहादुर खत्री, माधव […]

सोमवार, माघ ५, २०८२

काठमाडौं । फागुन २१ गते हुने चुनावको लागि प्रत्यक्षतर्फ मनोनयन दर्ताको लागि १ दिन बाँकी रहँदा दलहरू उम्मेदवार टुङ्गो लगाउन व्यस्त भएका छन् । भोलि उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम रहेकाले दलहरू टिकट बाँडफाँटमा केन्द्रित भएका […]

सोमवार, माघ ५, २०८२

झापा । बिर्तामोडमा मोटरसाइकल र अटो ठोक्किँदा एकजना युवतीको मृत्यु भएको छ । गएराति १०ः५० बजे बिर्तामोडको अधुवा खोला पुलछेउ पूर्वपश्चिम राजमार्गमा लक्ष्मीपुरदेखि मुक्तिचौकतर्फ आउँदै गरेको प्र. १–०२–०४२ प १९०४ नम्बरको मोटरसाइकलले वानस्टप मलदेखि अधुवा […]

सोमवार, माघ ५, २०८२

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज झापा आउँदै हुनुहुन्छ । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न उहाँ आज बिहान १०ः२५ को जहाजबाट भद्रपुर विमानस्थल ओर्लने […]

सोमवार, माघ ५, २०८२

काठमाडौं । प्रतिनिधिसभा चुनावको समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाई भइसकेको छ । निर्वाचन आयोगले भक्तपुरमा रहेको जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाई गरिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै १३ […]

सोमवार, माघ ५, २०८२

सोलुखुम्बू । हरेक वर्षको हिउँदयाममा खुम्बू क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरु चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान बन्ने गरेको हो । पर्यटकीय यामका बेला पर्यटकको चहलपहलले गुल्जार रहने लुक्ला, नाम्चे, खुम्जुङ, […]

सोमवार, माघ ५, २०८२

काठमाडौं । न्युजिल्यान्डले तेस्रो तथा अन्तिम खेलमा भारतलाई ४१ रनले हराउँदै एकदिवसीय शृंखला जितेको छ । न्युजिल्यान्डले २–१ ले शृंखला आफ्नो पक्षमा पारेको हो । इन्दौरमा हिजो भएको खेलमा पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा […]

सोमवार, माघ ५, २०८२