२०८२ चैत १२ बिहिवार , ०२:३८:२६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले जम्मा १७ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ। देशभरका १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस १७ स्थानमा खुम्चिएको हो। हाल मतगणना जारी रहेका […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं । कर्णालीको मुगुमा नेपाली कांग्रेसका खड्ग शाही विजयी हुनुभएको छ । नेकपा एमालेका पूर्णबहादुर रोकायालाई झन्डै १ हजार २०० मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो । निर्वाचन आयोगका अनुसार सात हजार ९१४ मतसहित […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षति र हिंसात्मक घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं । ओखलढुंगाको मतपरिणामप्रति नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले प्रश्न उठाउनु भएको छ । ५ मतले हारजित भएको ओखलढुंगामा मुचुल्काभन्दा १८६ मत कम भेटिएको भन्दै कांग्रेस लुइँटेलले निर्वाचन आयोगले घोषणा गरेको मतपरिणामप्रति प्रश्न उठाउनु भएको […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावमा मकवानपुर क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश गौतम २१ हजार ९९५ मतान्तरसहित विजय हुनुभएको छ । गौतमले ३६ हजार ३३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी हुनुभएको छ । उहाँ निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार लालबहादुर थापालाई ५४० मतले पछि पार्दै विजयी हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गिरी १७ हजार […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार फराकिलो मतान्तरले निर्वाचित हुनुभएको छ । निर्वाचन क्षेत्र नं. १ मा रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्तले २७ हजार २७४ मत ल्याएर […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं उपत्यकामा क्लिनस्विप गरेको छ । काठमाडौंंका १० सहित ललितपुरका ३ र भक्तपुरका २ गरी १५ क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका हुन् । पछिल्लो नतिजाअनुसार ललितपुर क्षेत्र नम्बर २ […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०४ क्षेत्रमा विजयी भएकोे छ । आज बिहान १०ः५० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले २१ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहनुभएका छन् । निर्वाचन आयोगका […]

आइतवार, फागुन २४, २०८२

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ १०८ स्थानमा निर्वाचित भइसकेको रास्वपाले समानुपातिकतर्फ पनि गणना भएकामध्ये ५० प्रतिशत मत प्राप्त गरेको छ । निर्वाचन […]

आइतवार, फागुन २४, २०८२