२०८२ भदौ ४, बुधवार , ०९:०७:१७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले विवाहका तस्वीर सामाजिक संजालबाट हटाएकी छन् । अरुणिमाको इन्स्टाग्राम र फेसबुकको टाइमलाइनमा अहिले पति युवराज श्रेष्ठ र विवाहका फोटोहरू गायब छन् । यी दुईजनाले भदौ ३ गते काठमाडौंको बत्तीसपुतलीस्थित राममन्दिरमा […]

सोमवार, माघ २१, २०८१

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।

सोमवार, माघ २१, २०८१

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ।यस अवसरमा आज बिहान नासल चोकमा वसन्त श्रवण गरिँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास […]

सोमवार, माघ २१, २०८१

झापा । झापाको दमकमा बन्दकर्ता र प्रहरीबीच झडप भएको छ । आज दिउँसो १ः१५ बजेदेखि दमक –६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा करिब सय जनाको उपस्थितिमा सडकको बिच भागमा […]

आइतवार, माघ २०, २०८१

काठमाडौं । भारतको गुजरातमा आइतबार बिहान तीर्थयात्री सुवार बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाउँदा आज बिहान सवा चार बजेतिर बस सडबाट […]

आइतवार, माघ २०, २०८१

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६९.८० अङ्कले बढेर २ हजार ७२७.५८ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा माइक्रोफाइनान्सको झन्डै ५ […]

आइतवार, माघ २०, २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको राष्ट्रिय एकता बलियो बनाउने उद्देश्यले सामाजिक सञ्जाल विधेयक, २०८१ ल्याइएको बताएका छन् । आज बेँसीसहरमा नेपाल प्रेस चौतारी नेपाल, जिल्ला शाखा लमजुङको आठौँ जिल्ला अधिवेशनको उद्घाटनका […]

आइतवार, माघ २०, २०८१

काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२५ रनमात्र बनाउन सक्यो । नेपालकी कप्तान […]

आइतवार, माघ २०, २०८१

झापा । विश्व बैंकले जलवायु परिवर्तनका कारण जिम्बावेको अर्थतन्त्रमा गम्भीर असर पुग्ने चेतावनी दिएको छ । जलवायु परिवर्तनले जिम्बावेको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वार्षिक १२ प्रतिशतसम्म ओरालो लाग्न सक्ने विश्व बैंकले चेतावनी दिएको छ । […]

आइतवार, माघ २०, २०८१

काठमाडौं । नेकपा (एमोल)की सांसद सुमित्रा बिसीले सरकारप्रति शंका नगर्न आग्रह गरेकी छिन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकार जनताको पक्षमा काम गरिरहेको बताइन् । अध्यादेशका बारेमा धेरै कुराहरू उठेको उल्लेख गर्दै सरकारले […]

आइतवार, माघ २०, २०८१