२०८२ भदौ ४, बुधवार , ०३:५४:३८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । बेलायतका राजकुमार एडवार्ड आज श्रीमतीसहित नेपाल भ्रमणमा आउने भएका छन् । एडवार्ड श्रीमती सोफियासहित साढे १० बजे नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपालमा निजी भ्रमणमा आउन लागेका उनीहरु दुवैजना छुट्टाछुटै विमानमार्फत नेपाल […]

मङ्गलवार, माघ २२, २०८१

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आयातित वस्तुमा ट्यारिफ ९शुल्क० लगाउने निर्णय स्थगित गरेका छन् । चिनियाँ वस्तुमा शुल्क लगाउने निर्णय भने यथावत् छ । ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा […]

मङ्गलवार, माघ २२, २०८१

झापा । प्रगतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपाल स्थापनाको २७ औं वर्षमा प्रवेश गरेको छ। स्थापना दिवसका अवसरमा झापासहित विभिन्न जिल्ला र शाखाहरुमा कार्यक्रम हुँदैछन्। झापा जिल्ला कमिटीले पर्यटकीय क्षेत्र दोमुखामा स्थापना […]

मङ्गलवार, माघ २२, २०८१

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत मध्यान्ह साढे १२ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । त्यस्तै […]

मङ्गलवार, माघ २२, २०८१

काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र थाइल्यान्ड खेल्दैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ । यसअघि हिजोको खेलमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले हराएको […]

मङ्गलवार, माघ २२, २०८१

झापा । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सहयोग कटौती गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको जवाफ दिएका छन् । उनले दक्षिण अफ्रिकाले अमेरिकी मुलका केही मानिसलाई नराम्रो व्यवहार गरेर मानव अधिकार उल्लङ्घन गरिरहेको भन्ने ट्रम्पको […]

मङ्गलवार, माघ २२, २०८१

काठमाडौं । आज विश्व क्यान्सर दिवस । नेपालमा पनि क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी ४ तारिखमा विश्वव्यापीरुपमा यो दिवस मनाउने गरिन्छ । क्यान्सर अर्थात् अर्बुद रोग भनेको शरीरको कोश या […]

मङ्गलवार, माघ २२, २०८१

काठमाडौं । अभिनेता हरिवंश आचार्यले जन्मथलो काभ्रेको पनौतीस्थित शंखुबाट आगामी फिल्म ‘हरिबहादुरको जुत्ता’को छायांकन थालेका छन् । सोमबार बिहान भक्तपुरको सूर्यविनायक मन्दिरमा मुहूर्त पूजा गर्दै शंखुबाट छायांकन थालिएको हो ।मन्दिरमा कलाकार र निर्माताले पटकथा पुस्तक […]

मङ्गलवार, माघ २२, २०८१

काठमाण्डौ । २५ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आज काठमाण्डौको एनआरटी क्लब र झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले खेल्दैछन् ।धरान रङ्गशालामा हुने खेल दिउँसो ३ बजे शुरू हुनेछ । यो खेलको विजेताले सेमिफाइनलमा भारतको […]

मङ्गलवार, माघ २२, २०८१

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा अहिले आंशिक देखि साधरणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। बाँकी भूभागको […]

मङ्गलवार, माघ २२, २०८१