काठमाडौं । लगातार ६ कारोबार दिन घटेको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ३० अङ्कले बढेर २ हजार ६२८ दशमलव ३६ विन्दुमा पुगेको छ । […]
झापा । चीनले अमेरिका, युरोपेली युनियन (ईयू) र जापानबाट प्लास्टिक आयातमा एन्टी–डम्पिङ शुल्क लगाएको छ । चीनको विदेश मन्त्रालयले एक प्रकारको इन्जिनियरिङ प्लास्टिकमा ७४ दशमलव ९ प्रतिशतसम्म एन्टी डम्पिङ शुल्क घोषणा गरेको एएफपीले जनाएको छ […]
विराटनगर । कोशी प्रदेशका चार जना सांसद चढेको गाडी दुर्घटनामा परेको छ । मोरङमा प्रहरी र सांसद चढेको गाडी दुर्घटना भएको छ । सोमबार दिउँसो २ बजे पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी गाउँपालिका– ७ खण्डमा बेलबारीबाट […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा सञ्चालित माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) २०८२ जेठ २ गते सम्पन्न भएको छ। सो परीक्षा नेपालका १,५९० तथा जापानमा १ गरी कुल १,५९१ केन्द्रमा […]
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न नहुने बताएका छन् । प्रतिनिधि सभामा सांसदहरूका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । कुनैपनि धर्मलाई असहिष्णु, अराजक […]
काठमाडौं । गणतन्त्र दिवस, २०८२ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सरकारले मूल समारोह समिति गठन गरेको छ । सिंहदरबारमा आज भएको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्ताव पारित गरिएको […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले लागु औषध गाँजा बरामद गरेको छ । दुई छुट्टाछुट्टै घटनामा करिब ६ किलो गाँजा बरामद गरेको हो । विमानस्थलको आगमन भन्सार एरियाबाट १ किलो ५ सय ग्राम गाँजासहित भारतीय […]
झापा । झापामा मोटरसाइकल चोरीमा संलग्न एकै परिवारका तीन जना दाजुभाईलाई बिर्तामोड प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकल चोरी र विक्रिमा संलग्न बिर्तामोड – ३ का रञ्जित राजवंशी, प्रदिप राजवंशी र कुमार राजवंशीलाई प्रहरीले पक्राउ […]
झापा । इजरायलले गाजामा सीमित मात्रामा खाद्यान्न प्रवेश गर्न दिने घोषणा गरेको छ । १० हप्तादेखिको नाकाबन्दीपछि इजरायली सेनाको सिफारिशमा इजरायलले गाजामा खाद्यान्न प्रवेशमा रोक नलगाउने निर्णय गरेको बीबीसीले जनाएको छ । इजरायलको लगातारको आक्रमण […]
काठमाडौं । नेपाली युवा बक्सर अविरल घिमिरेले किक बक्सिङ खेलको इतिहासमा नयाँ कीर्तिमान कायम गर्न सफल भएका छन् । ‘हिमालयन चितुवा’ को नामले विश्व परिचित बक्सर घिमिरेले पहिलो पटक तीन वटा अन्तर्राष्ट्रिय ‘किक बक्सिङ टाइटल’ […]