काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ शुरू भएयता घरजग्गाको कारोबार घट्दै गएको छ । अघिल्लो आर्थिक वर्षमा केही चलायमान देखिएको घरजग्गा कारोबार फेरि घट्न थालेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागको पछिल्लो तथ्याङ्क अनुसार […]
काठमाडौं । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको अवधारणा अघि सार्नुभएको छ । उहाँले समाजको विशेषताका आधारमा बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा जोड्ने बताउनुभएको छ । आजदेखि […]
झापा । इजरायली सेनाले गाजा शहरको ४० प्रतिशत भाग कब्जा गरेको दाबी गरेको छ । सेनाले गाजामा पूर्ण नियन्त्रण प्राप्त गर्न ठूलो कारबाहीको तयारी गरिरहेको बताएको बीबीसीले जनाएको छ । पत्रकार सम्मेलनमा इजरायली सेनाका प्रवक्ता […]
काठमाडौं । सूचीकरण नभएका सामाजिक सञ्जाललाई बन्द गर्ने सरकारको निर्णयमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले सामाजिक सञ्जालका प्रयोगकर्तामा असर पार्ने मात्र नभई लोकतान्त्रिक शासन व्यवस्थाको […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण तथा विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । नेपाल कला परिषद्को आयोजनामा नेपाल कला तथा संस्कृति महोत्सव २०८२ […]
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयलाई अनावश्यक ढङ्गले उचालिएको टिप्पणी गर्नुभएको छ । ललितपुरको गोदावरीमा आजदेखि शुरू भएको एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन […]
काठमाडौं । सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै सामाजिक सञ्जाल ‘एक्स’ अर्थात् ट्विटर सम्पर्कमा आएको छ । ट्विटरको सिङ्गापुरमा रहेको कार्यालयबाट सञ्चार मन्त्रालयमा पत्राचारको इमेल प्राप्त गरेको तर अन्य कागजात पूर्णरूपमा आइनसकेको सञ्चार […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका धेरैजसो देशमाथि लगाएको उच्च आयात शुल्कले अमेरिकी रोजगारी र अर्थतन्त्रलाई फाइदा पुग्ने दाबी गरे पनि यसको असर उल्टो देखिन थालेको छ । यो नीतिले अन्य देशका निर्यातकहरूलाई चीनतर्फ […]
काठमाडौं । वर्ल्ड लिङ्कले पनि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको छ । वर्ल्ड लिङ्कले आज बिहान सूचना निकालेर नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय तथा […]
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–६ स्थित होम्ताङका स्थानीयवासीले परम्परागत सीपमार्फत नाङ्लो बुनेर राम्रो आम्दानी गरिरहेका छन्। यो पेसा अहिले उनीहरूको भरपर्दो आम्दानीको स्रोत बनेको छ। गाउँका अधिकांश घरपरिवार यो पेसामा संलग्न छन्। स्थानीयले घरमै बाँसको […]