२०८३ वैशाख १ मङ्गलवार , ०२:४७:३७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । २२औँ निजामती सेवा दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण निजामती कर्मचारीलाई शुभकामना व्यक्त गर्दै सेवा प्रवाहमा देखिएका झन्झटपूर्ण प्रक्रियामा तत्काल सुधार ल्याउन आग्रह गर्नुभएको छ। प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रमलाई जनस्तरमा […]

आइतवार, भदौ २२, २०८२

झापा । अमेरिकाको जर्जिया सवनाह सहरनजिक रहेको दक्षिण कोरियाली मोटर उत्पादन कम्पनी हुन्डाईको निर्माण कारखानाबाट ४७५ जना आप्रवासी कामदार पक्राउ परेका छन् । अमेरिकाको डिपार्टमेन्ट अफ होम ल्यान्ड सेक्युरिटीअन्तर्गत अध्यागमन तथा भन्सार प्रवर्तन विभाग (इमिग्रेसन […]

आइतवार, भदौ २२, २०८२

काठमाडौं । भदौ शुक्ल पूर्णिमाकै दिन मिथिलामा पितृपक्ष शुरु भएको छ । असोज कृष्णपक्षलाई पितृपक्ष मानिए पनि भदौ पूर्णिमाकै दिन देवर्षि पितृ तर्पण दिइने परम्पराअनुसार आज नै पितृपक्षको पूर्वविधि देवतर्पणबाट शुरु भएको हो । महोत्तरीको […]

आइतवार, भदौ २२, २०८२

काठमाडौं । आज निजामती सेवा दिवस, देशभर विभिन्न कार्यक्रम गरी सरकारी कर्मचारीले मनाउँदैछन् । दिवसको अवसरमा स्वास्थ्य शिविर, वृक्षरोपण, रक्तदान, मैत्रीपूर्ण फुटबल, अन्तक्र्रिया, झाँकी प्रदर्शनी, र्याली, दीपावलीलगायतका कार्यक्रम तय गरिएको छ । निजामती सेवासम्बन्धी ऐन […]

आइतवार, भदौ २२, २०८२

काठमाडौं । नेपाल एएफसी २३ वर्षमुनिको एशियन कप छनोटको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणअन्तर्गत आफ्नो दोश्रो खेलमा नेपाल हिजो सिरियासँग पराजित भयो । रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल सिरियासँग ४–२ गोलले पराजित […]

आइतवार, भदौ २२, २०८२

झापा । इजरायली सेनाले गाजा शहरका बासिन्दालाई योजनाबद्ध आक्रमणअघि गाजा क्षेत्र छोड्न निर्देशन दिएको छ । सेनाले आक्रमणका लागि कुनै समय–सीमा नतोकी आक्रमणको घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । मानवीय क्षेत्रबाट चाँडै […]

आइतवार, भदौ २२, २०८२

इलाम । जिल्लाको पयर्टन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ । आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको पर्खाइमा छ । इलाम नगरपालिका–९ स्थित यो विमानस्थलमा […]

आइतवार, भदौ २२, २०८२

काठमाडौं । हालसम्म ६१ स्थानीय तहले चालु आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्न सकेका छैनन् । नियमानुसार, गत असार १० गते स्थानीय तहको बजेट सार्वजनकि गर्नुपर्ने व्यवस्था छ । तोकिएको मितिको दुई महिना १० दिन […]

शनिवार, भदौ २१, २०८२

काठमाडौं । स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले आठ प्रकारका कडा रोगको उपचार तथा विपन्न नागरिकको एकीकृत सुविधा आउँदो १ कात्तिकदेखि पाउने भएका छन् । स्वास्थ्य मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आगामी कार्तिक […]

शुक्रवार, भदौ २०, २०८२

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले पूर्वाधार निर्माणमा संलग्न व्यवसायीहरुलाई गुणस्तरीय र समयमै काम सम्पन्न गर्न आग्रह गर्नुभएको छ। निर्माण व्यवसायी संघको २८औँ साधारणसभा तथा १५औँ अधिवेशनलाई आज सम्बोधन गर्दै गृहमन्त्री लेखकले समयमै निर्माण कार्य सम्पन्न […]

शुक्रवार, भदौ २०, २०८२