२०८३ वैशाख १ मङ्गलवार , ०२:४७:४३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सरकारले चाडपर्वको समयमा गुणस्तरीय उपभोग्य वस्तुको सहज र सुलभ आपूर्ति व्यवस्था गर्ने भएको छ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ७१ औँ बैठकले सार्वजनिक यातायातको प्रभावकारी […]

सोमवार, भदौ २३, २०८२

झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मस्कोमा वार्ताका लागि आएको प्रस्ताव अस्वीकार गर्नुभएको छ । अमेरिकी टेलिभिजन एबीसी न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमा दैनिक मिसाईल आक्रमण भइरहेकोले आफू रुसको राजधानी […]

सोमवार, भदौ २३, २०८२

काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन सम्पन्न भएको छ । ललितपुरको गोदावरीमा तीन दिनसम्म सञ्चालन भएको महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, विधान संशोधनसम्बन्धी प्रस्ताव, साङ्गठनिक प्रतिवेदनका साथै केन्द्रीय निकायका चारवटा प्रतिवेदनहरू सर्वसम्मतरूपमा पारित गरिएका छन् […]

सोमवार, भदौ २३, २०८२

काठमाडौं । नेपाल मिडिया सोसाइटीले सामाजिक सञ्जाल नियन्त्रण गर्नुको सट्टा कानून बनाएर नियमन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपालमा सूचीकरण नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको यो कदम कानूनी दृष्टिले औचित्यपूर्ण भए […]

सोमवार, भदौ २३, २०८२

काठमाडौं । लगातार चुनावमा पराजित भएपछि जापानका प्रधानमन्त्री सिगेरु इशिबाले राजिनामा दिने घोषणा गर्नुभएको छ । पद सम्हालेको एक वर्ष पनि नपुग्दै उहाँले राजीनामा दिने निर्णय गर्नुभएको बीबीसीले जनाएको छ । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी […]

सोमवार, भदौ २३, २०८२

काठमाडौं । असोज कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् रूपमा शुरु हुँदैछ । शुरुको दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ । […]

सोमवार, भदौ २३, २०८२

काठमाडौं । देशभरि दर्ता भएका सवारीसाधन संख्या ५८ लाख ५० हजारभन्दा माथि पुगेको छ । यातायात व्यवस्था विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्म उक्त संख्या सवारीसाधन दर्ता भएको देखिएको छ । देशभरि दर्ता भएका […]

आइतवार, भदौ २२, २०८२

इटहरी । सुनसरीको ईनरुवा नगरपालिका–६ घोपाली टोलमा शनिबार बिहान प्रेशर कुकर पड्किँदा २३ वर्षीया महिला घाइते भएकी छन्। रामहरि पोखरेलकी पत्नी विष्णु माया दाहाल खाना पकाउने क्रममा करिब बिहान ८ः१५ बजे कुकर पड्किँदा अनुहार र […]

आइतवार, भदौ २२, २०८२

झापा । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को कुल बैंक मौज्दात २ खर्ब ६ अर्ब ८६ करोड भारतीय रुपैयाँ पुगेको छ । बीसीसीआईले पछिल्लो ५ वर्षमा मात्रै १ खर्ब ४६ अर्ब २७ करोड भारु कमाएको […]

आइतवार, भदौ २२, २०८२

झापा । वैज्ञानिकहरूले अन्तरिक्षमा अहिलेसम्मकै ठूलो ब्ल्याक होल टक्कर पत्ता लगाएको बताएका छन् । अमेरिकी वैज्ञानिकहरूले गुरुत्वाकर्षण तरङ्ग सूचकहरू प्रयोग गरेर दुई वटा ब्ल्याक होलको टक्कर पत्ता लगाएको बताएका हुन् । गएको वर्ष नोभेम्बरमा रेकर्ड […]

आइतवार, भदौ २२, २०८२