२०८२ पौष १७ बिहिवार , ०८:००:४३ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले युक्रेनसँग समष्टिगत आर्थिक स्थायित्वका लागि ५० करोड अमेरिकी डलर बराबरको ऋण कार्यक्रम पुनरावलोकनका लागि सम्झौता गरेको छ । तीन वर्षभन्दा धेरै समयदेखि रुससँग युद्ध गरिरहेको युक्रेनले अमेरिकामा रहेको […]

शुक्रवार, जेठ १६, २०८२

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्तका रूपमा अवलम्बन र कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । सातौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले लैङ्गिक समानता, […]

शुक्रवार, जेठ १६, २०८२

काठमाडौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको इलिमिनेटरमा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्स खेल्दै छन् । न्यू चण्डिगढमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । इलिमिनेटर खेलको विजेताले दोस्रो क्वालिफायरमा […]

शुक्रवार, जेठ १६, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । समितिको बैठक मध्याह्न १२ बजे बोलाइएको छ । त्यसअघि ११ बजे सभामुख घिमिरेले मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल पनि गर्दैछन् । यो […]

शुक्रवार, जेठ १६, २०८२

सप्तरी । राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा आएको छ । बसपार्कको बिहीबार एक समारोहबीच राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले उद्घाटन गरे । राजविराज–२ स्थित राजदेवी टोलमा बसपार्क सञ्चालनमा आएपछि नगरको मुख्य सडकहरुमा देखिएको सवारीसाधनको […]

शुक्रवार, जेठ १६, २०८२

म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण भएको ७५ वर्ष पुगेको अवसरमा मनाउन लागिएको हीरक जयन्तीमा सहभागी हुन विदेशी पाहुनाहरु नेपाल आइपुगेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आधार शिविर अवस्थित […]

शुक्रवार, जेठ १६, २०८२

काठमाडौं । साबिक विजेता हेल्प नेपालले नवौं प्रधानमन्त्री कप एनभीए लिगको पुरुषतर्फ उपाधि जितेको छ । हेल्प नेपालको यो पाँचौं एनभीए लिग उपाधि हो। पोखरामा हिजो भएको फाइनल खेलमा हेल्प नेपालले गण्डकी प्रदेशलाई ३–२ ले […]

शुक्रवार, जेठ १६, २०८२

काठमाडौं । सरकारले अर्थतन्त्रलाई गतिशील बनाउनका लागि विभिन्न योजना सार्वजनिक गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा देशलाई निर्धारित समयअगावै सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको निगरानी सूचीबाट बाहिर निकाली अर्थतन्त्रको […]

शुक्रवार, जेठ १६, २०८२

झापा । पश्चिमी क्यानडामा लागेको डढेलोको अर्को प्रान्तमा फैलिएको छ । क्यानाडाको मनिटोबा राज्यको जङ्गलमा शुरूमा १४ ठाउँमा लागेको डढेलो विभिन्न प्रान्तमा अनियन्त्रित रूपमा फैलिएपछि स्थानीय प्रशासनले आपतकालीन अवस्था लागू गरेको छ । डढेकोका कारण […]

शुक्रवार, जेठ १६, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) फाइनलमा पुगेको छ । हिजो भएको पहिलो क्वालिफायरमा पन्जाब किङ्ग्सलाई ८ विकेटले हराउँदै बेङ्गलुरु फाइनलमा पुगेको हो । पन्जाबले दिएको १०२ रनको लक्ष्य बेङ्गलुरुले […]

शुक्रवार, जेठ १६, २०८२