काठमाडौं । धनुषाको क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको उम्मेदवारी खारेज भए पनि घण्टी चुनाव चिह्नमा अत्यधिक मत परेपछि मतगणनाको परिणाम अन्योलमा परेको छ । पछिल्लो मतपरिणामअनुसार रास्वपाको घण्टी चिह्नमा २० […]
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका २ वटा क्षेत्रका ४२ उम्मेदवारमध्ये ३५ जनाको जमानत जफत भएको छ । ४२ उम्मेदवारमध्ये धेरैले १० मत समेत कटाउन सकेनन् । १ लाख ६५ हजार ५११ मतदाता रहेको २ नम्बर क्षेत्रमा १ […]
काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावमा कैलाली क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल विजयी हुनुभएको छ । खनाल ७ हजार १०८ मतान्तरसहित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । […]
काठमाडौं । देशका विभिन्न क्षेत्रमा पर्सि मङ्गलवारसम्म आकाश नखुल्ने मौसमविद्ले अनुमान गरेका छन् । आज बाग्मती प्रदेशका केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको र मङ्गलवारसम्म बदली रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद्रो जन लामिछानेले जानकारी दिनुभयो […]
काठमाडौं । सिन्धुपाल्चोक–२ मा नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल निर्वाचित हुनुभएको छ। दुलाल २१ हजार ५७२ मत ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको हो। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बंशलाल तामाङले १८ हजार ८४८ मत ल्याउनु […]
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुलाई नेपाली जनता, संविधान र राष्ट्रकै ऐतिहासिक जितका रूपमा व्याख्या गर्नु भएको छ। ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आइतबार सिंहदरबारमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन […]
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले जम्मा १७ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ। देशभरका १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस १७ स्थानमा खुम्चिएको हो। हाल मतगणना जारी रहेका […]
काठमाडौं । कर्णालीको मुगुमा नेपाली कांग्रेसका खड्ग शाही विजयी हुनुभएको छ । नेकपा एमालेका पूर्णबहादुर रोकायालाई झन्डै १ हजार २०० मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो । निर्वाचन आयोगका अनुसार सात हजार ९१४ मतसहित […]
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षति र हिंसात्मक घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक […]
काठमाडौं । ओखलढुंगाको मतपरिणामप्रति नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले प्रश्न उठाउनु भएको छ । ५ मतले हारजित भएको ओखलढुंगामा मुचुल्काभन्दा १८६ मत कम भेटिएको भन्दै कांग्रेस लुइँटेलले निर्वाचन आयोगले घोषणा गरेको मतपरिणामप्रति प्रश्न उठाउनु भएको […]