२०८२ भदौ ४, बुधवार , ०२:०६:४४ बजे

Sajhamanch

मिडियाबाट साभार

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाङको तुलसीपुर विमानस्थल ठूलो र राम्रो बनाउन पहल गर्ने बताएका छन्। सभापति देउवाले विज्ञसँग कुराकानी गरेर यदि विमानस्थल विस्तार गर्न सकिने रहेछ भने स्तरउन्नतिका लागि पहल गर्ने बताएका […]

आइतवार, माघ २७, २०८१

चितवन । चितवनमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेर दुर्घटना भएको […]

आइतवार, माघ २७, २०८१

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । जहाँ अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८१/०८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन पेस गर्ने […]

आइतवार, माघ २७, २०८१

धरान । युरोड टिम (एनआरटी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराएर बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। एनआरटी तेस्रो पटक बुढासुब्बा गोल्डकप च्याम्पियन बनेको हो। यसअघि २०६४ […]

आइतवार, माघ २७, २०८१

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्न बनेको विधेयकबारे भ्रम फैल्याउने काम भएको दुखेसो गरेका छन् । यस विधेयक साइबर अपराध रोक्न ल्याइए पनि अभिव्यक्ति स्वतन्त्रता रोक्न खोजिएको […]

आइतवार, माघ २७, २०८१

धनगढी । धनगढीमा एक किशोरीमाथि बलात्कार भएको छ । बाजुुराबाट अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया किशोरीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ । धनगढीमा बसेर अध्ययन गर्दै आएकी किशोरीमाथि गत बिहीबार साँझ जबरजस्ती करणीमा परेकी […]

आइतवार, माघ २७, २०८१

काठमाडौं । क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि त्यस आसपासका टापुहरूमा सुनामीको चेतावनी दिइएको बीबीसीले जनाएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु होन्डुरासबाट करिब २० माइल (३२.१ किमी) […]

आइतवार, माघ २७, २०८१

काठमाडौं । ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा) मा निर्माणाधीन केबलकारको विषयमा आन्दोलनरत ‘नो केबलकार समूह’ र नेपाल सरकारबीच आज पनि वार्ता हुने भएको छ । वार्ता बिहान ११ बजे बस्दै छ । पाथीभरा केबलकारको माथिल्लो स्टेसनको निर्माण […]

आइतवार, माघ २७, २०८१

काठमाडौं । सल्यानको श्रीनगरमा चलिरहेको महोत्सव स्थलमा आगलागी हुँदा ८० वटा स्टल जलेका छन् । गएराति ११ बजेतिर शुरु भएको आगलागीमा महोत्सव स्थलमा राखिएका एक सय ३८ स्टलमध्ये ८० स्टल जलेका हुन् । भन्डै १० […]

आइतवार, माघ २७, २०८१

झापा । भारतको दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले दुई तिहाईसहितको बहुमत प्राप्त गरेपछि अब दिल्लीको मुख्यमन्त्रीको भन्ने चर्चा हुन थालेको छ । ७० सदस्यीय विधानसभामा भाजपाले ४८ सिट जितेको हो । दिल्लीमा […]

आइतवार, माघ २७, २०८१