काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विभिन्न कार्यालयबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । आयोगले सूचना निकालेर इटहरी, हेटौंडा, पोखरा, बुटवललगायत कार्यालयमा तोडफोड र आगजनी गरेर लुटपाट भएका उपकरणहरू फिर्ता गर्न भनेको […]
झापा । एसिया कप टी–ट्वान्टी क्रिकेटमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको छ । पाकिस्तानले दिएको १२८ रनको लक्ष्य भारतले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । भारतका कप्तान सूर्यकुमार यादवले ४७ तथा […]
काठमाडौं । सरकारले आजदेखि देशका १५३ ठाउँबाट चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्दैछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो । सहुलियत मूल्य […]
काठमाडौं । रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ । मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पुरानो भवनमा आंशिक […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गरेको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा आज बसेको सरोकारवाला र यातायात व्यवसायीको बैठकले अहिलेको विषम परिस्थिति र चाडपर्वका बेला यात्रालाई सुरक्षित […]
काठमाडौं । ‘जेन–जी’ आन्दोलनको मौकामा भागेकामध्ये ३ हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन् । देशभरका विभिन्न कारागारबाट गरी १० हजार ३२० कैदीबन्दी फरार रहेकामा आज दिउँसोसम्म ३ हजार ७२३ जना कैदीबन्दी पक्राउ गरी कारागारमा पुर्याएको […]
काठमाडौं । सर्वोच्च अदालतले खण्डहर भवन परिसरबाटै न्याय सम्पादनको कार्य शुरू गरेको छ । ‘जेन–जी’ आन्दोलनका क्रममा गएको मङ्गलवार तोडफोड र आगजनीमा परेको सर्वोच्च अदालतले खण्डहर भएको भवनको आँगनमा पाल टाँगेर सेवा शुरू गरेको हो […]
झापा । व्यापार, राष्ट्रिय सुरक्षा र सामाजिक सञ्जाल प्लेटफर्म ‘टिकटक’ को स्वामित्वसम्बन्धी विषयमा यस हप्ता स्पेनमा हुन लागेको वार्ताको पूर्वसन्ध्यामा चीनले अमेरिकी सेमीकन्डक्टर क्षेत्रलाई लक्षित गर्दै दुई वटा अनुसन्धान शुरू गरेको छ । चीनको वाणिज्य […]
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि रोकिएको छ । यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाए तथा वितरण लगायतको […]
विराटनगर । कोशी प्रदेश सरकारले ‘जेनजी आन्दोलन’ का कारण प्रदेशमा भएको क्षतिको विस्तृत विवरण सङ्कलन गरिसकेको जनाएको छ। प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेलले क्षति मूल्याङ्कनको काम लगभग अन्तिम चरणमा पुगेको र प्रशासनिक स्तरमा सेवा प्रवाह […]