२०८२ चैत ३० सोमवार , ०६:५२:१७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालस ऊर्जा, जलस्रोत तथा सिँचाइ भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानून, न्याय तथा संसदीय मालिलामन्त्री ओमप्रकाश अर्यालले शपथ लिनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीको […]

सोमवार, भदौ ३०, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको पूर्वीनाकास्थित मेची भन्सार कार्यालयले आजदेखि आयातनिर्यात सुरु भएको छ । आन्दोलनकारीले भन्सार कार्यालयमा गत भदौ २४ गते तोडफोड र आगजनी गरेपछि आयात निर्यातको काम ठप्प भएको थियो । […]

सोमवार, भदौ ३०, २०८२

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अवरुद्ध सेवा आजदेखि सुरुवात गरेको छ। जेनजी आन्दोलनका क्रममा कार्यालय भवन तोडफोड र आगजनी हुँदा सेवा अवरुद्ध भएका थिए। सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार तोडफोडका कारण कार्यालयमा […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका क्रममा भएका जनधनको क्षतिको बीमा दाबी गर्न आग्रह गरेको छ । प्राधिकरणले सूचना निकालेर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएका जनधनको क्षतिको बीमा दाबी गर्न […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । मधेशको प्राचीन मिथिला क्षेत्रका महिलाले जितिया पर्व मनाएका छन् । यो निराहार व्रत आज बिहान सात बजेपछि समापन भएको मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गमा उल्लेख छ । हिजो बिहान पवित्र जलाशयमा नुहाएर व्रत […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर पनि शिरमा फहराइरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा । झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार । आगोका लप्काले खाएको […]

सोमवार, भदौ ३०, २०८२

ताप्लेजुङ । जेनजी पुस्ताले गरेको आन्दोलनले देशमा सिर्जना भएको विषम परिस्थितिका कारण बन्द भएको ताप्लेजुङ जिल्ला अदालतले सोमबारदेखि सुचारु (नियमित) गर्ने भएको छ । आन्दोलनको अवस्था सामान्य भएसँगै गएको बुधबारदेखि बन्द रहेको जिल्ला अदालतको सेवा […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका फिल्म भवन आजदेखि खुल्ने भएका छन्। आइतबार बसेको फिल्म भवन सञ्चालक तथा फिल्म वितरकको छाता संस्था नेपाल फिल्म संघको बैठकले दर्शक र फिल्म भवनको सुरक्षामा ध्यान […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परेको छ । गएराति गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो र अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो गण्डकी, लुम्बिनी र […]

सोमवार, भदौ ३०, २०८२

झापा । इजरायली सेनाले गाजा सिटीमा आक्रमण तीव्र पार्दा एकैदिन ५३ जना प्यालेस्टिनीको ज्यान लिएको छ । आक्रमणमा तीनवटा आवासीय टावरसहित जम्मा १६ भवन पूर्ण रुपमा क्षति भएकोे अल जजिराले जनाएको छ । गाजामा मात्र […]

सोमवार, भदौ ३०, २०८२