२०८२ पौष १७ बिहिवार , ०१:४७:१४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ । स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका छन् । लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यान्ड, […]

सोमवार, जेठ १९, २०८२

काठमाडौं । हप्ताको पहिलो कारोबार दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ६० अङ्कले बढेर २ हजार ६९४ दशमलव ६६ विन्दुमा पुगेको छ । बिहान ११ बजेर ३ […]

सोमवार, जेठ १९, २०८२

इलाम । इलामको सूर्योदय नगरपालिकाको करफोकमा पर्यटन पत्रकारिता तालिम सुरु भएको छ । पत्रकारहरूको क्षमता विकासका लागि तीन दिने तालिम सुरु भएको हो । एक कार्यक्रमका बीच आज प्रतिनिधिसभा सदस्य महेश बस्नेतले तालिमको उद्घाटन गरेका […]

सोमवार, जेठ १९, २०८२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणपन्थी प्रतिगामी, अराजक तत्त्वहरू मिलेर अहिले देशमा अस्तव्यस्तता, अराजकता खडा गर्ने र सरकारलाई असफल गर्ने प्रयासमा लागेको बताएका छन् । सोमबार बसेको एमाले संसदीय दलको […]

सोमवार, जेठ १९, २०८२

काठमाडौं । यातायात व्यवसायीको आन्दोलनका क्रममा सडकमा हडताल गर्न निस्किएको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, काठमाडौंबाट १२ र पूर्वी नवलपरासीमा २ जना पक्राउ परेका छन् […]

सोमवार, जेठ १९, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज थाइल्यान्डको टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ । एएफसी महिला एशियन कप–२०२६ छनोटको तयारीमा रहेको नेपाली टोलीले आज थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । यो खेल थाइल्यान्डको […]

सोमवार, जेठ १९, २०८२

झापा । अमेरिकाको कोलोराडोको बोल्डरमा एक व्यक्तिले मानिसहरूको भीडमा एक जनालाई आगो लगाउन खोज्दा अरू धेरै जना घाइते भएका छन् । इजरायली बन्धकहरूको समर्थनमा उनीहरूको रिहाइको माग गर्दै आयोजना भएको प्रदर्शनमा घटना भएको बीबीसीले जनाएको […]

सोमवार, जेठ १९, २०८२

काठमाडौं । अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । क्रिकेट अस्ट्रेलियाले भारत र श्रीलङ्कामा आयोजना हुने सन् २०२६ को टी–२० विश्वकपको तयारीलाई ध्यानमा राख्दै म्याक्सवेलले यो निर्णय लिएका बताएको छ […]

सोमवार, जेठ १९, २०८२

काठमाडौं । नेपालको विद्युत र सिँचाइ सेवामा सुधार ल्याउने दुई परियोजनाका लागि विश्व बैंकले २५७ मिलियन अमेरिकी डलर (३५ अर्ब रुपैयाँ भन्दा धेरै) ऋण सहयोग स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक समितिले मे […]

सोमवार, जेठ १९, २०८२

काठमाडौं । राइड सेयरिङ सेवाको बढी भाडा नलिन प्रहरीले चेतावनी दिएको छ । सार्वजनिक सवारी साधन बन्द भएको मौका पारी भाडा बढाएको गुनासो आएपछि प्रहरीले सूचना जारी गर्दै भाडा नबढाउने चेतावनी दिएको हो । प्रहरी […]

सोमवार, जेठ १९, २०८२