२०८२ पौष १ मङ्गलवार , १०:४४:४९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमान्डुले १९ ओभर ४ बलमा १४२ रन बनाउँदा सबै विकेट […]

शुक्रवार, मंसिर १२, २०८२

झापा । झापाको अर्जुनधारा –६ स्थित लक्ष्मी माविमा १० वर्षअघि देखि निर्माण सुरु गरिएको भवन अझै अलपत्र छ । भवन निर्माणको कारोवार सम्बन्धी पुरानो विवाद समाधान नहुँदा भवन निर्माणको काम अलपत्र भएको हो । प्रधानाध्यापक […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । अध्यागमन क्षेत्रमा अत्यधिक विवेकाधिकार, अस्पष्ट नियम र दुरुपयोगको जोखिम उच्च रहेको निष्कर्ष सहितको प्रतिवेदन राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिलाई बुझाइएको छ । संविधानसभा सदस्य डा। खिमलाल देवकोटाले अध्यागन ऐन–नियमावलीदेखि भिजिट भिसासम्मका […]

शुक्रवार, मंसिर १२, २०८२

झापा । श्रीलंकामा लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले एक हप्तादेखि ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । देशका विभिन्न ठाउँमा फैलिएको विपत्तिमा कम्तीमा ५६ जनाको ज्यान गएको छ भने २१ जना अझै […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्नेलाई कारबाही गरेको छ । काउन्सिलका अनुसार मिडिया अन्तर्गत आबद्ध भएका २५ वटा संस्थालाई आचारसंहिता प्रतिकूल सामग्री प्रकाशन गरेकोमा कारबाही गर्दै अब त्यस्ता सामग्री सम्प्रेषण नगर्न/नगराउन […]

शुक्रवार, मंसिर १२, २०८२

विराटनगर । जेनजी आन्दोलनका क्रममा अराजक समूहले विराटनगर महानगरमा जडान गरिएका १२२ वटा सीसी क्यामेरा तोडफोड गरेको पाइएको छ । विराटनगर महानगरदेखि बुढीगंगासम्म प्रहरीले १५६ वटा सीसी क्यामेरा मार्फत निगरानी गरिरहेको थियो । जिल्ला प्रहरी […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार अभौतिक मुद्रा किप्टो करेन्सीको कारोबार गरिरहेको […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । चितवनको माडी–ठोरी सडकखण्ड अन्तर्गत पटारी खोलामा निर्माणाधीन पुलको ठेक्का तोडिएको छ । वर्षौँदेखि पुल निर्माण अलपत्र पारेको भन्दै सरकारले ठेक्का तोडेको हो । हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय वीरगन्जले आज सार्वजनिक सूचना जारी […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यान्द पाण्डेको संयुक्त इजलासमा सो मुद्दामा सुनुवाइ हुँदै आएको छ। बिहीबार यो मुद्दामा सुनुवाइ […]

शुक्रवार, मंसिर १२, २०८२

जनकपुर । धनुषाको कमला नगरपालिकाका तत्कालीन नगरप्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ। गोइतसहित इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा […]

शुक्रवार, मंसिर १२, २०८२