२०८२ पौष १७ बिहिवार , ०३:४४:०४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । संखुवासभाको मकालु गाउँपालिका–२ मा वर्षासँगै आएको पहिरोले घर भत्काएको छ । मंगलबारको अविरल वर्षासँगै घरमाथिबाट पहिरो खस्दा फुनुर्बु शेर्पाको घर पूर्णरूपमा क्षतिग्रस्त भएको हो । शेर्पाको ढुंगा, माटो र काठले बनेको दुईतले घर […]

बुधवार, जेठ २१, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट हस्ताक्षरित कर र खर्चसम्बन्धी विधेयकमा अर्बपति एलन मस्कले कडा टिप्पणी गरेका छन् । उनले विधेयकको आलोचना गर्दै ‘घृणित’ भनेर वर्णन गरेका छन् । साथै अमेरिकी नागरिकका लागि यसबाट ऋणको […]

बुधवार, जेठ २१, २०८२

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उपलब्ध स्रोतले विकास निर्माणको आवश्यकता पूरा नहुने देखिएकाले आगामी आर्थिक वर्षको बजेटले वैकल्पिक वित्त कोषको प्रबन्ध गरेको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाज र नेपाल निर्माण व्यवसायी […]

बुधवार, जेठ २१, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा सांसदहरुले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए । गृहमन्त्री लेखकले समितिमा […]

बुधवार, जेठ २१, २०८२

झापा । युक्रेन र रुसको नियन्त्रणमा रहेको क्रिमियासँग जोड्ने पुलमा बम आक्रमणका कारण क्षति पुगेको छ । युक्रेनले महिनौंको तयारीपछि पुल मुनिको पानीमा लगभग एक हजार १०० किलो विस्फोटक पदार्थ राखिएको र टाढाबाट रिमोटले विस्फोट […]

बुधवार, जेठ २१, २०८२

काठमाडौं । सङ्खुवासभामा यार्सागुम्बासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको सिंजा गाउँपालिका–३ का ऐनबहादुर शाही रहेका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । हिजो खाँदबारी–३ सुमनचौकमा जाँच गर्ने क्रममा लुकाइ-छिपाइ ल्याएको एक […]

बुधवार, जेठ २१, २०८२

काठमाडौं । दुई वटा मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार टोली गएराति थाई एअरलाइन्सबाट काठमाडौं आइपुगेको हो । मैत्रीपूर्ण दुई खेलमा […]

बुधवार, जेठ २१, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास गर्दै जातीय छुवाछूत उन्मूलन हुनुपर्नेमा जोड दिएका छन् । साथै उनले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताए […]

बुधवार, जेठ २१, २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विभिन्न पदहरुमा ५०० बढीको भर्ना प्रक्रिया अघि बढाएको छ । विभिन्न विषयका प्राध्यापक र सहप्राध्याक पदमा आन्तरिक तथा खुला प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि त्रिविले विज्ञापन खुलाएको छ । प्राध्यापक […]

बुधवार, जेठ २१, २०८२

काठमाडौं । काठमाडौं–हेटौँडा जोड्ने सडक कान्तिलोकपथ आजदेखि चार दिन पूर्णरुपमा बन्द भएको छ । कान्तिलोकपथअन्तर्गत बगुवाको बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्न गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले […]

बुधवार, जेठ २१, २०८२