काठमाडौं । यसपालिको मनसुन शुरू हुनुअघि जल तथा मौसम विज्ञान विभागले सरदरभन्दा धेरै पानी पर्ने पूर्वानुमान सार्वजनिक गरेको थियो । तर पूर्वानुमान अनुसार पानी परेन । धान रोप्ने मुख्य समयमा पानी नपरेर हाहाकार नै भयो […]
काठमाडौं । जेनजी आन्दोलनको क्रममा २४ भदौमा कारागार तोडफोड गरेरका भागेका मध्ये अझै ८ हजार भन्दा बढी कैदीबन्दीहरू फरार रहेका छन् । कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार अझै पनि ८ हजार ३७५ कैदीबन्दीहरू फरार छन् । […]
झापा । इजरायलले प्यालेस्टाइनको गाजा शहरमा सैन्य आक्रमण बढाइरहेका बेला बिहीवार गाजामा तत्काल र स्थायी युद्धविरामको आह्वान गर्ने संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ । परिषद्का १० निर्वाचित सदस्यले पेश गरेको […]
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र आगजनी गरिएका गाडी हटाउने र कम क्षति भएका भवनहरूमा रङ्गरोगन गर्ने काम शुरू भएको छ । आन्दोलनकारीले विभिन्न मन्त्रालय र सरकारी कार्यालयमा आगजनी गर्दा क्षतिग्रस्त भएका गाडीहरू तत्कालका […]
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले पूँजीबजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गरी तत्काल लगानीकर्ताको मनोबल वृद्धि गर्न चाल्नुपर्ने कदमबारे सुझाव दिन कार्यदल गठन गर्नुभएको छ । जेन–जी आन्दोलनपछि पहिलो पटक बजार खुल्दा हिजो केही बेरमै […]
काठमाडौं । साफ महिला क्लब च्याम्पियनशिप फुटबलको पहिलो संस्करण आउँदो डिसेम्बरमा हुने भएको छ । प्रतियोगिता डिसेम्बर ५ देखि २० सम्म नेपालमा आयोजना हुने दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले जनाएको छ । साफ महिला […]
विराटनगर । कोशी प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा जलेको भवन बाहिर संविधान दिवस मनाएको छ । शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आगलागी र तोडफोडबाट क्षति पुगेको भवन बाहिर संविधान दिवस मनाएको हो । संविधान […]
काठमाडौं । युक्रेनबाट दुई जना नेपालीको उद्धार भएको छ । युक्रेनको सीमामा हिरासतमा रहेका रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई उद्धार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जर्मनीको राजधानी बर्लिनमा रहेको नेपाली दूतावासको समन्वय […]
झापा । तालिबान सरकारले अफगानिस्तानको विश्वविद्यालयमा महिलाले लेखेका पुस्तकहरू हटाएको छ । साथै मानव अधिकार र उत्पीडनसम्बन्धी शिक्षणलाई समेत गैरकानूनी बनाएको छ । तालिबानले शरियाविरोधी र तालिबान नीतिका कारण भन्दै ६८० वटा पुस्तकलाई चिन्ताजनक ठहर्याएको […]
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभइ अलपत्र जीर्ण विकास आयोजनाको ठेक्का तोडिने भएको छ । मन्त्री कुलमान घिसिङले तीन वटै मन्त्रालयका सचिव र विभागीय प्रमुखलाई […]