काठमाडौं । एशिया कप टी–२० क्रिकेटमा सुपर–४ को पहिलो खेलमा बङ्गलादेशले श्रीलङ्कालाई हराएको छ । गएराति भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई चार विकेटले हरायो । श्रीलङ्गका दिएको १६९ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १९ ओभर पाँच बलमा […]
काठमाडौं । नेपाल वायु सेवा निगमले आउँदो असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलोपटक काठमाडौं–ग्वाञ्जाओ–काठमाण्डौ उडान सेवा शुरु गर्ने भएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार यसका […]
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ। आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भएकाले सोह्र श्राद्ध गर्ने कि नगर्ने […]
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरी कारागार र सुधारगृहबाट भागेकामध्ये अहिलेसम्म छ हजार ३२८ जना कैदीबन्दी फर्किएका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले दैनिकजसो नै कैदीबन्दीहरू फर्किरहेको जानकारी दिनुभयोे । […]
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा चोरी भएका सामान तत्काल फिर्ता गर्न आग्रह गरेको छ । प्रदर्शनका क्रममा मन्त्रालयमा तोडफोड, चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडीमा आगजनी भएको मन्त्रालयले जनाएको छ […]
झापा । एच–वान बी अर्थात् विदेशी दक्ष कामदारका लागि दिइने भिसाको शुल्क एक लाख डलर पुर्याउने ट्रम्प प्रशासनको निर्णयले गम्भीर मानवीय असरहरू पार्न सक्ने भारत सरकारले चेतावनी दिएको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरको कार्यालयले […]
काठमाडौं । आज विश्व अल्जाइमर दिवस । हरेक वर्षको सेप्टेम्बर २१ तारिखलाई विश्व अल्जाइमर दिवसको रूपमा मनाउने गरिन्छ । ‘अल्जाइमरबारे सोधौं र डिमेन्सियाबारे सोधौंं’ भन्ने नाराका साथ विश्व अल्जाइमर दिवस नेपालमा पनि मनाइँदैछ । अल्जाइमर […]
काठमाडौं । असोज कृष्ण प्रतिपदादेखि शुरु भएको पितृपक्ष आज दिउँसोदेखि दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । असोज कृष्ण प्रतिपदादेखि शुरु हुने पितृपक्ष असोज कृष्ण औंसीका दिन पितृका नाममा तर्पण, सिदादान […]
झापा । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आउँदो हप्ता न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा भेट गर्ने योजना सार्वजनिक गर्नुभएको छ । भेटको उद्देश्य रुसमाथि अझ कडा प्रतिबन्ध लगाउन ट्रम्पलाई दबाब दिने रहेको […]
काठमाडौं । अस्ति शुक्रवार बेलुकीदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक अहिले बिहान ११ बजेसम्म खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको छ । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार अहिले पाँच वटा स्काभेटर प्रयोग […]