२०८२ चैत ३० सोमवार , ०७:१५:३९ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । पूर्व-पश्चिम राजमार्गको स्तरोन्नति गर्ने क्रममा झापाको दुई स्थानमा ओभरपास निर्माण सुरु भएको छ । मेचीनगरको चारआली र बिर्तामोडको चारपाने क्षेत्रमा ओभरपास निर्माण थालिएको हो । सरकारले एसियाली विकास बैंकको सहयोगमा पूर्व-पश्चिम राजमार्गलाई एसियाली […]

आइतवार, असोज ५, २०८२

काठमाडौं । अस्ति शुक्रवार बेलुकादेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक अझै खुल्न सकेको छैन । बिहानैदेखि पहिरो पन्छाउने काम भए पनि लगातारजसो पहिरो खसिरहेकाले सडक खुलाउन नसकिएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । अहिले पनि पहिरोसँगै […]

आइतवार, असोज ५, २०८२

काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको विजयादशमी (दशैँ) का लागि विभिन्न देशअनुसार टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ। समितिको शनिबार बसेको बैठकले सनातन हिन्दू धर्मावलम्बीहरूको मागअनुसार तिथिमिति र स्थानीय समयका आधारमा साइत […]

आइतवार, असोज ५, २०८२

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको छ । आज परीक्षण गरी पर्सिदेखि लागु हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिनुभयो । भोलि घटस्थापनाका कारण सार्वजनिक विदा परेसँगै बजार […]

आइतवार, असोज ५, २०८२

भोजपुर । भौगोलिक विकटता रहेको टेम्केमैयुङको दुर्गम क्षेत्रसम्म केन्द्रीय विद्युत् विस्तार भएसँगै स्थानीयवासीको दैनिकीमा परिवर्तन आएको छ । यहाँका भौगोलिक रूपमा दुर्गम क्षेत्रमा पर्ने गाउँबस्तीमा पनि केन्द्रीय विद्युत् विस्तार भएपछि स्थानीयलाई सहजता भएको हो । […]

आइतवार, असोज ५, २०८२

कञ्चनपुर । रातिका समयमा हात्तीको बथान बस्तीमा पस्न थालेपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलवासी रातभर जाग्राम बस्ने गरेका छन् । दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ पसेर अन्नबाली नोक्सान गर्न थालेपछि […]

आइतवार, असोज ५, २०८२

काठमाडौं । गएको वर्षको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग चाडपर्वमा अवरुद्ध हुन नदिन पुनः मर्मत गरिने भएको छ । राजमार्गको क्षतिग्रस्त सडक पुनः मर्मत गर्नेगरी काम अगाडि बढाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयले […]

आइतवार, असोज ५, २०८२

काठमाडौं । एशिया कप टी–२० क्रिकेटमा सुपर–४ को पहिलो खेलमा बङ्गलादेशले श्रीलङ्कालाई हराएको छ । गएराति भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई चार विकेटले हरायो । श्रीलङ्गका दिएको १६९ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १९ ओभर पाँच बलमा […]

आइतवार, असोज ५, २०८२

काठमाडौं । नेपाल वायु सेवा निगमले आउँदो असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलोपटक काठमाडौं–ग्वाञ्जाओ–काठमाण्डौ उडान सेवा शुरु गर्ने भएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार यसका […]

आइतवार, असोज ५, २०८२

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ। आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भएकाले सोह्र श्राद्ध गर्ने कि नगर्ने […]

आइतवार, असोज ५, २०८२