काठमाडौं । सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला छन् । काँकडभिट्टाबाट आउँदै गरेका बेला […]
काठमाडौं । बालबालिका विरुद्धको हिंसा र यौन दुर्व्यवहारबारे उजुरी दिने हदम्याद बढाएर तीन वर्ष पुर्याउने कानुनी व्यवस्थाको प्रस्ताव गरिएको छ । प्रचलित ऐन अनुसार हाल बालबालिका विरुद्धको हिंसा र यौन दुर्व्यवहारमा उजुरी दिने हदम्याद एक […]
काठमाडौं । काठमाडौं विश्वको दोस्रो प्रदूषित सहर बनेको छ । विश्वभरको मुख्य मुख्य क्षेत्रको वायु स्वच्छता मापन गर्दै आएको आईक्यू एअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौंको वायु प्रदूषण १९६ एक्यूआई छ । पाकिस्तानको कराची […]
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुबिरुद्ध निरोधात्मक विधि प्रवर्द्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट आरम्भ गरेको निःशुल्क स्क्रिनिङ अभियान सफल पार्न सबैमा अपिल गरेका छन् । एक सन्देश जारी […]
विराटनगर । ‘नो केबलकार समूह’संगको वार्तामा सहमति नजुटेपछि कोशी प्रदेशको १४ जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले केबलकार विरोधीहरुले आगामी दिनहरुमा के कस्ता गतिविधि […]
काठमाडौं । भ्रातृ संस्थाको महाधिवेशन गराउन कांग्रेसले छलफल गर्दैछ । आज छलफलका लागि सभापति शेरबहादुर देउवा, भातृ संस्थाका अध्यक्षलगायतको सयुक्त बैठक बस्दैछ । भातृ संस्थाको महाधिवेशनको समन्वय र सहजीकरण गर्न बनेको पार्टीको निर्देशक समिति र […]
काठमाडौं । नसर्ने रोग पहिचानका लागि आजदेखि एक महिनासम्म देशभर निःशुल्क परीक्षण हुने भएको छ । स्वास्थ्य मन्त्रालयले फागुनभर निःशुल्क परीक्षण अभियान सञ्चालन गर्न लागेको हो । अभियानमा ३० वर्षभन्दा माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँगको युद्ध तत्काल अन्त्य गर्न वार्तामा बस्न रुस तयार भएको बताएका छन् । रुसी समकमक्षी भ्लादिमिर पुटिनसँग भएको टेलिफोन वार्तामा युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न पुटिन सहमत भएका […]
काठमाडौँ । सर्वोच्च अदालतको आदेशविपरीत करिब ३ दर्जन पालिकाले आज फागुन १ मा ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिएका छन् । कतिपय पालिकाले २०५२ मा सशस्त्र द्वन्द्व सुरु भएको दिनलाई ‘जनयुद्ध दिवस’ का रूपमा मनाउन वडा […]
काठमाडौं । अमेरिका टूरको ६ महिनापछि लोकपप सांगीतिक समूह नेपथ्यले अस्ट्रेलिया टूर घोषणा गरेको छ । १९ फागुन (३ मार्च)मा अस्ट्रेलियाली राजधानी क्यानबेराबाट टूर सुरु हुने जनाइएको छ । नेपथ्यले वेब-साइटमार्फत टूर घोषणा गरेको हो […]