झापा । युरोप विश्वको सबैभन्दा ठूलो हतियार आयातकर्ता बनेको थिङ्क ट्याङ्कले देखाएको छ । रुसको धम्की र अमेरिकी सुरक्षा प्रतिबद्धताहरूमा विश्वास घट्दै जाँदा सरकारहरूले प्रतिक्रिया जनाएका कारण युरोप विगत पाँच वर्षमा विश्वको सबैभन्दा ठूलो हतियार […]
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले निर्वाचन मार्फत जनताले एमालेको नीति र नेतृत्व अस्वीकृत गरेको बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले नीति र नेतृत्व पुनर्गठनको बहसमा सहभागी आमसाधरणसँग अपिल समेत गर्नु […]
मध्यविन्दु । बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक भासिएको स्थान चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षाका कारण सडक […]
काठमाडौं । तेस्रो पटक सकारात्मक सर्किट लागेसँगै आजको शेयर कारोबार रोकिएको छ । चुनावपछि खुलेको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्सेमा तेस्रो पटक सकारात्मक सर्किट लागेको हो । बिहीवार भएको चुनावमा रास्वपाले दुईतिहाइ नजिक […]
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले धनुषा–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मातृका यादवलाई विजयी भएका प्रमाण पत्र नदिएकोमा आपत्ति जनाएको छ । सोमबार केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले विज्ञप्ति मार्फत निर्वाचन आयोगले निर्वाचन ऐन, २०७४ […]
काठमाडौं । शेयर बजारमा दोस्रो सकारात्मक सर्किट ब्रेक लागेको छ । शेयर बजार परिसूचक नेप्से ५ प्रतिशतले बढेपछि दोस्रो पटक सर्किट ब्रेक लागेको छ । योसँगै ४० मिनेटका लागि कारोबार रोकिएको छ । बिहीवार भएको […]
काठमाडौं । शेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । आज बजार खुलेको १ मिनेटमै शेयर बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेर सर्किट ब्रेक लागेको हो । सर्किट ब्रेक लागेसँगै शेयर कारोबार २० मिनेटका लागि […]
काठमाडौं । गएको बिहीवार भएको प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिकतर्फ आठ क्षेत्रको मतगणना शुरू हुन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार सङ्खुवासभा, इलाम क्षेत्र नम्बर १, अछाम २, बाजुरा, गोरखा १ र २, धनुषा १ […]
झापा । सन् २०२२ पछि पहिलो पटक विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ । इरानसँगको बढ्दो अमेरिका–इजरायल युद्धले हर्मुज मार्गबाट ढुवानीमा लामो समयसम्म अवरोध आउने डर बढेपछि चार वर्षमा […]
सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीको चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका पूर्व मन्त्रीसहित १५४ जनाको जमानत जफत भएको छ । निर्वाचन ऐन अनुसार कूल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत […]