काठमाडौं । असोज शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन हिजो दशैँ घर वा पूजा कोठामा […]
झापा । कचनकवल गाउँपालिका–३ स्थित दुर्गाभिट्टा सामुदायिक वनको वन्यजन्तु उद्धार केन्द्रमा रहेका वन्यजन्तु नीलगाई र चित्तलको संरक्षणमा आर्थिक समस्या भएको छ । सामुदायिक वनको आम्दानी कम हुनु र कहीँकतैबाट पनि सहयोग नपाउँदा वन्यजन्तुको संरक्षणमा आर्थिक […]
इलाम । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सुनसान भएका इलामका चर्चित पर्यटकीय स्थल कन्याम अन्तुसहितका क्षेत्रमा पर्यटकको चहलपहल सुरु भएको छ । स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने कन्याम अन्तुसहितका पर्यटकीय स्थल जेनजी […]
काठमाडौं । जेनजी प्रदर्शनको क्रममा प्रहरी प्रभाग इमाडोलमा आगजनी र लुटपाट गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रेको पनौती नगरपालिका–७ घर भएका २० वर्षीय राजकुमार तामाङ, धनकुटाको पाख्रिबास नगरपालिका–६ घर भएका […]
झापा । फिलिपिन्स र छिमेकी देश ताइवानमा शक्तिशाली सामुद्रिक आँधी रागासाले प्रभाव पारेको छ । यस वर्षको सबैभन्दा शक्तिशाली आँधीका कारण जोखिम बढाएपछि दुवै देशमा विद्यालय र कार्यालयहरू बन्द गरिएका छन् । हजारौं मानिसलाई सुरक्षित […]
काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गतेका लागि तोकिएको आमचुनावका लागि मतदाता नामावली सङ्कलन गर्ने बाटो खुला गर्न सरकारसँग प्रस्ताव गरेको छ । मतदाता नामावली ऐनमा भएको व्यवस्था अनुसार चुनावको मिति घोषणा भएपछि मतदाता […]
काठमाडौं । अहिले देशभरका ६ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध र १६९ सडक खण्डमा एकतर्फी रूपमा गाडी चलिरहेको सडक विभागले जनाएको छ । विभागका अनुसार बाढीले सडक कटान गर्नुका साथै पहिरो खस्दा आवागमन अवरुद्ध भएको हो […]
काठमाडौं । देशको सङ्घीय राजधानी काठमाडौंबाट पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज एक गतेदेखि पाँच गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमा एक […]
काठमाडौं । देशका विभिन्न पाँच ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएका छन् भने सात ठाउँको सडक एकतर्फी रूपमा मात्रै सञ्चालनमा आएका छन् । प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिकाको वडा ४ बरुण र मकालु […]