२०८२ चैत ३० सोमवार , ०४:०९:३० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । दशैँको मुख्य दिनसम्म नै मनसुन कायम रहने भएको छ । दशैँ अवधिभर मनसुनको गतिविधि रहने र असोज २१ गतेपछि विस्तारै नेपालको पश्चिमबाट मनसुन सकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् प्रतिभा […]

मङ्गलवार, असोज ७, २०८२

म्याग्दी । सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन्। विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ। पर्यटन विभागका अनुसार धवलागिरि […]

मङ्गलवार, असोज ७, २०८२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको छ। सोमबार साँझ क्यानले फेसबुक पेजमार्फत् क्रिकेट टिमको टी-२० जर्सी सार्वजनिक गरेको हो। यसअघि जर्सीमा नेपालको नाम लेख्दा पहेँलो रङ प्रयोग भएकोमा […]

मङ्गलवार, असोज ७, २०८२

सङ्खुवासभा । जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभाबाट पक्राउ परेका छन्। प्रहरीले सोमबार चैनपुर नगरपालिका–१० का ४१ वर्षीय नारायण राईलाई पक्राउ गरेको छ। चोरी मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका […]

मङ्गलवार, असोज ७, २०८२

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै आउने भारतीय ‘नम्बर प्लेट’का सवारीसाधनका लागि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ । भन्सार महसुल ऐन, २०८१ को अनुसूची–५ मा भएको व्यवस्थाबमोजिम भारतीय सवारीसाधनलाई नजिकको महेन्द्रनगर बजारसम्म आउने–जाने […]

मङ्गलवार, असोज ७, २०८२

काठमाडौँ । बडादसैँका अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा सोमबारदेखि ‘अठारौँ नवरात्री महामहोत्सव’सुरु भएको छ । श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही असोज १६ सम्म सञ्चालन हुनेछ । महोत्सवमा […]

मङ्गलवार, असोज ७, २०८२

काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको रु. २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । सो […]

मङ्गलवार, असोज ७, २०८२

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट नजिकै जवाङ खोलामा गएराति खसेको पहिरो अझै पन्छाउन सकिएको छैन । पहिरो पन्छाएर एकतर्फी सडक खुलेलगत्तै फेरि ठूलो पहिरो झरेपछि रातिदेखि नै सडक अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको […]

मङ्गलवार, असोज ७, २०८२

काठमाडौं । साफ १७ वर्ष मुनिको च्याम्पियनसिपमा नेपालले साबिक विजेता भारतसँग खेल्ने भएको छ । नेपाल र भारतबीचको खेल पर्सि बिहीवार हुनेछ । पर्सि नै बंगलादेश र पाकिस्तानले पनि एकअर्कासँग खेल्नेछन् । कोलम्बो रेसकोर्समा समूह […]

मङ्गलवार, असोज ७, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेकामध्ये छ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ । कारागार व्यवस्था विभागका अनुसार अझै सात हजार ५७२ कैदीबन्दी फरार छन् । पछिल्लो २ दिनमा ६५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका […]

मङ्गलवार, असोज ७, २०८२