२०८२ चैत ३० सोमवार , ०४:०९:२९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । एशिया कप टी–२० क्रिकेट अन्तर्गत सुपर–४ को खेलमा पाकिस्तानले श्रीलङ्कालाई हराएको छ । गएराति भएको खेलमा पाकिस्तानले श्रीलङ्कालाई पाँच विकेटले हराएको हो । श्रीलङ्काले दिएको १३४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १८ ओभरमा पाँच […]

बुधवार, असोज ८, २०८२

काठमाडौं । बीमक सङ्घ नेपालका अध्यक्ष वीरेन्द्र वैद्यवारले साना प्रकृतिका बीमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताउनुभएको छ । आज काठमाण्डौमा भएको कार्यक्रममा अध्यक्ष वैद्यवारले जेन–जी आन्दोलनले निजी क्षेत्रमा ८० अर्ब रुपैयाँ बराबरको क्षति भए पनि […]

मङ्गलवार, असोज ७, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले २०८२ सालसम्मका लागि क्यान्डेलर सार्वजनिक गर्दै नेपाल र भारतबीच आउँदो कात्तिक ९ गते सिक्किममा मैत्रीपूर्ण […]

मङ्गलवार, असोज ७, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि बेलायती राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज […]

मङ्गलवार, असोज ७, २०८२

झापा । वर्षको सबैभन्दा शक्तिशाली आँधी ‘रागासा’ हङकङ र दक्षिणी चीनतर्फ बढेको छ । आँधीको सामना गर्न चीन र हङकङले तयारी थालेका बीबीसीले जनाएको छ । चीनको ग्वाङदोङ प्रान्तबाट ३ लाख ७० हजारभन्दा धेरै मानिसलाई […]

मङ्गलवार, असोज ७, २०८२

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोला नजिक खसेको पहिरो पन्छाएसँगै बाटो एकतर्फी खुलेको छ । तर तुइन खोला आसपासको क्षेत्रमा पहिरोको जोखिम भने कायमै छ । माथिबाट ढुङ्गा झर्ने क्रम रोकिएको छैन । लेन अनुशासनको […]

मङ्गलवार, असोज ७, २०८२

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, स्थित मोक्तेनमा पहिरोका कारण करिब नौ घर जोखिममा परेका छन् । केही दिनयता लगातार परेको वर्षका कारण तलबाट पहिरोले बस्ती नै तानेपछि साँगुरीगढीका नौ घर जोखिममा परेका हुन् । पहिरोले […]

मङ्गलवार, असोज ७, २०८२

विराटनगर । पूर्व-पश्चिम हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–भद्रपुर खण्डको निर्माणसँगै दक्षिणपूर्वी मोरङ र झापाको दक्षिण पश्चिम क्षेत्रको आर्थिक र सामाजिक गतिविधिमा उल्लेख्य परिवर्तन आएको छ । राजमार्ग निर्माणसँगै त्यस क्षेत्रका स्थानीयको आवगमन सहज हुनुका साथै स्थानीय क्षेत्रमा […]

मङ्गलवार, असोज ७, २०८२

झापा । पाकिस्तानमा लगातारको बाढी र पहिरोका कारण ठूलो मानवीय संकट सिर्जना भएको छ । संयुक्त राष्ट्रसंघका अनुसार असारदेखि अहिलेसम्मको असामान्य मनसुनी वर्षा र त्यसपछिका बाढी–पहिरोका कारण ६० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । […]

मङ्गलवार, असोज ७, २०८२

झापा । इलामसँग सिमाना जोडिएको झापाको कृष्णथुम्कीमा पर्यटकीय आकर्षण बढेको छ । महाभारतकालीन पौराणिक कथन अनुसार द्वापरयुगमा पाँच पाण्डव गुप्तबास बसेका बेला भगवान श्रीकृष्ण गाई चराउँदै कृष्णथुम्कीमा पुग्नुभएको थियो । मेचीनगर नगरपालिका-१ मा रहेको पाँच […]

मङ्गलवार, असोज ७, २०८२