२०८२ पौष १६ बुधवार , ०४:०२:१८ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । अमेरिकाको लस एन्जलसमा फेरि विरोध प्रदर्शन चर्किएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो सङ्ख्यामा राष्ट्रिय सुरक्षागार्डको तैनाथ गरेपछि लस एञ्जलसमा हजारौँ प्रदर्शनकारीहरू सडकमा आएका छन् । उनिहरुले प्रमुख राजमार्ग समेत अवरुद्ध गरेका छन् […]

सोमवार, जेठ २६, २०८२

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ गुम्बाडाँडामा पानीको भाँडामा डुबेर एक २ वर्षीय बालकको ज्यान गएको छ। स्थानीय तेन्जी शेर्पाका छोरा निसान शेर्पा आँगनमा राखिएको रक्सी (जाँड) पकाउने सिल्भरको भाँडामा डुबेका हुन्। घटना बिहीबार बिहान करिब […]

सोमवार, जेठ २६, २०८२

सोलुखुम्बु । सोलुखुम्बुस्थित १५ शय्याको फाप्लु जिल्ला अस्पतालले ५४ शय्यासम्मको सेवा दिँदै आएको छ। क्षमता भन्दा बढी सेवा दिनुपर्ने बाध्यताले अस्पतालले सेवा धान्न चर्को परेको छ। अस्पतालका निमित्त प्रमुख डा श्रेया पंगेनीले भने, ‘हाम्रो अस्पताल […]

सोमवार, जेठ २६, २०८२

झापा । कोशी प्रदेशकै पहिलो बालमैत्री नगरपालिका झापाको भद्रपुरमा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणासम्बन्धी विषयमा विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको छ । बालबालिकाका सरोकारका विषयलाई आगामी बजेटमा समेट्ने उद्देश्यले नगर बाल सञ्जाल भद्रपुरको आयोजनामा आइतबार अभिमुखीकरण कार्यक्रम […]

सोमवार, जेठ २६, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा आवश्यक सामग्री सरकारी अस्पतालकै फार्मेसीमा व्यवस्था गर्न परिपत्र गरेको छ । हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरणसमेत सार्वजनिक […]

सोमवार, जेठ २६, २०८२

खोटाङ । यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किरातकालीन प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बर पार्क निर्माण सम्पन्न भएको छ । बुइपास्थित पञ्चदोबाटोमा ३० रोपनी क्षेत्रफलको सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको […]

सोमवार, जेठ २६, २०८२

काठमाडौं । यूईएफए नेसन्स लिगको उपाधि पोर्चुगलले जितेको छ । जर्मनीको म्युनिखमा आज बिहान भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ५—३ गोलले पराजित गर्दै पोर्चुगलले उपाधि जितेको हो । योसँगै पोर्चुगलले दोस्रो पटक नेसन्स लिगको […]

सोमवार, जेठ २६, २०८२

झापा । भारतको मणिपुरमा हिंसा फैलिन सक्ने जोखिम बढेको छ । मैतेई जातिको स्वयंसेवक सङ्गठन ‘अरम्बाई टेंगोल–एटी’ का एक प्रमुख नेता कनान सिंहलाई प्रहरीले पक्राउ गरेपछि अस्ति शनिवार रातिदेखि फेरि मणिपुर अशान्त बनेको छ । […]

सोमवार, जेठ २६, २०८२

काठमाडौं । व्हाट्सएप प्रयोगकर्ताका लागि अब एक नयाँ खुसीको खबर आएको छ। अब तपाईंले कसैसँग च्याट गर्नका लागि आफ्नो मोबाइल नम्बर सेयर गर्नुपर्ने जरुरी नपर्न सक्छ। व्हाट्सएप हाल नयाँ यूजरनेम फिचर परीक्षणको चरणमा ल्याउँदैछ। यस […]

सोमवार, जेठ २६, २०८२

काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । छैटौँ अधिवेशनको २५ औँ बैठक सोमबार दिनको २ बजेका लागि बोलाइएको हो । तर, विपक्षीको अवरोधका कारण बैठक निरन्तर स्थगित हुँदै आएको छ । महासचिव […]

सोमवार, जेठ २६, २०८२