२०८२ माघ २४ शनिवार , १२:०४:५० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाल स्टक एक्जस्चेन्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य ‘करेक्सन’ आएको छ । यो साता सुरुवाती कारोबार दिनदेखि निरन्तर बढेको नेप्से सूचक बुधबार ९.४३ अंकले घटेको हो । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन हुने […]

बुधवार, माघ ७, २०८२

काठमाडौं । अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएको हो । अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट हुनेहरुमा ७९ जना पुरुष […]

बुधवार, माघ ७, २०८२

काठमाडौं । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य चुनावका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको मनोनयनपत्र दर्ता सकिएसँगै दलहरू घोषणापत्र तयारीमा व्यस्त भएका छन् । नेपाली कांग्रेसले यही माघ १० गते घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ । कांग्रेसका महामन्त्री […]

बुधवार, माघ ७, २०८२

झापा । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या गर्ने व्यक्तिलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ । सन् २०२२ मा नारा शहरमा एक र्यालीमा पूर्वप्रधानमन्त्री गोली हानी हत्या गरेको साढे ३ वर्षपछि नारा शहरको अदालतले ४५ […]

बुधवार, माघ ७, २०८२

काठमाडौं । मौसमविद्हरूले पर्सि शुक्रवारदेखि वर्षासहित चिसो बढ्न सक्ने सम्भावना रहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना धेरै छ । […]

बुधवार, माघ ७, २०८२

पाँचथर । पूर्वी पहाडी जिल्लामा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा महिला उम्मेदवारको संख्या निक्कै कम देखिएको छ । राजनीतिक दलहरूले महिलालाई प्राथमिकतामा नराख्दा महिला उम्मेदवारको संख्या कम देखिएको हो । पाँचथर, इलाम, ताप्लेजुङ, तेह्थुम र […]

बुधवार, माघ ७, २०८२

झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक र निजी सम्पत्तिमाथि आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनु भएको छ। गृह जिल्ला झापामा ‘जेन–जी’ आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको […]

बुधवार, माघ ७, २०८२

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भारतमा खेल्न नचाहने बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) को अडानलाई समर्थन गर्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई पत्र लेखेको छ । पीसीबीले आईसीसी बोर्डका सबै सदस्यहरूलाई पनि पत्र पठाएको […]

बुधवार, माघ ७, २०८२

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारको समय भएको स्मरण गराउनु भएको छ । मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह […]

बुधवार, माघ ७, २०८२

इलाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि इलामका दुईवटा क्षेत्रमा तीन महिलासहित २७ जनाले उम्मेदवारी  दर्ता भएको छ । मङ्गलबार सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र नं २ को तथा सूर्योदय […]

बुधवार, माघ ७, २०८२