काठमाडौं । नेपाली साहित्यका १३ वटा कृति चिनियाँ भाषामा अनुवाद गरी चीनमा बिक्री वितरणका लागि छनोट भएको छ । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जनवादी गणतन्त्र चीनको नेशनल एडमिनिस्ट्रेशन अफ प्रेस […]
झापा । गाजा जाने सहायता डुङ्गामा सवार स्वीडिश अभियानकर्ता ग्रेटा थनबर्गसहितका अभियन्ताहरूको समूहलाई देश निकालाका लागि तेल अभिभ विमानस्थलमा लगिएको इजरायलले जनाएको छ । इजरायली विदेश मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यसबारेमा जानकारी दिएको हो […]
काठमाडौँ । अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । नेतृत्वका लागि सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि निर्वाचन हुने भएको हो । निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । बुधबार […]
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सधैं देश र जनताको पक्षमा काम गर्दै आएको स्पष्ट पारेकी छन्। पूर्वी नेपालको भ्रमणपछि काठमाडौं फर्किंदै गर्दा मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशको हितमा लागिरहने प्रतिबद्धता दोहोर्याइन्। […]
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्त नीति र मौद्रिक नीतिका बीचमा दरारको खोजी गर्नेहरू आउने दिनमा निराश हुने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले मौद्रिक नीति र वित्त नीतिबिचको आपसी सन्तुलन, […]
काठमाडौँ । नेपालमा सरदर मितिभन्दा १५ दिन अघि अर्थात यही जेठ १५ गते मनसुन कोशी प्रदेश भित्रिएको थियो । तर मनसुन कोशी प्रदेशबाटै पूर्वी एसिया फर्किएको छ । पूर्वी एसिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले […]
झापा । चीनमा गाडीको बिक्री गएको मे महिनामा उल्लेखनीय रूपमा बढेको छ । सरकारले नयाँ गाडीलाई प्रोत्साहन गर्न ल्याएको योजना प्रभावकारी बनेपछि बिक्रीमा सुधार देखिएको हो । अघिल्लो महिनामा १९ लाख ३० हजारभन्दा धेरै गाडी […]
काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १३ अर्ब ५६ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार १० महिना अर्थात् साउनदेखि […]
काठमाडौं । देशका थोरै ठाउँमा आज मौसम बदली भएको छ । विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा मौसम बदली देखिएको छ । त्यस्तै काठमाडौं उपत्यकामा पनि हल्का बादल लागेको छ । पश्चिमी र स्थानीय वायुका कारण […]
झापा । भारतसहित सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित फेला पर्न थालेपछि झापामा सतर्कता बढाइएको छ । संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समिति, बैठकको निर्णयअनुसार सीमा नाकामा निगरानी र जाँच प्रणालीलाई प्रभावकारी बनाउने […]