काठमाडौं । डिजिटल प्रविधिको बढ्दो विकाससँगै यसका जोखिम पनि उत्तिकै बढेका छन् । बालबालिकादेखि वयस्कसम्म आफ्नो धेरैजसो समय मोबाइल, कम्प्युटर वा कुनै पनि ग्याजेट चलाउने भएपछि यसको प्रयोगसँगै दुरुपयोग पनि बढेको छ । प्रविधि र […]
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र इरानका विदेशमन्त्री अब्बास अराघ्चीबिच भेटवार्ता भएको छ । आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेका परराष्ट्रमन्त्री डा. देउवा र इरानी विदेशमन्त्रीबिच त्यहाँ भेटवार्ता भएको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ नेपाललाई नेपाली आफैं बनाउनुपर्नेमा जोड दिएका छन् । लुम्बिनी प्रदेशसभाको बैठकमासम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने […]
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग जापानका विदश राज्यमन्त्री मियाजी ताकुमाले आज शिष्टाचार भेटवार्ता गरेका छन् । आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेकी परराष्ट्रमन्त्री डा. देउवा र जापानी राज्यमन्त्री ताकुमाबिच सोमबार […]
काठमाडौं । भारतको महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । तिर्थालु सवार गाडी दुर्घटनामा देवदह नगरपालिका वडा नं. ९ निवासी ४५ वर्षीय […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोगबाटै उत्पादन र विकास निर्माणको कामलाई तिव्रता दिनुपर्ने बताएका छन् । सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘आइटी र प्रविधिको प्रयोग गर्छौं […]
झापा । युक्रेनसँगको युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच हुने वार्तामा आफूलाई नबोलाइएको भन्दै युक्रेनले आपत्ति जनाएको छ । युक्रेनका लागि अमेरिकी विशेष राजदूत किथ केलॉगले आज साउदी अरेबियामा हुने वार्तामा युक्रेनले भाग लिने बताएका […]
महेन्द्रनगर। पूर्वराष्ट्रपति डा.रामवरण यादवले प्रकृतिको दोहनका कारण मानव जीवन नै संकटमा पर्न थालेकामा दुःख व्यक्त गरेका छन् । आज जनकपुरधाममा ‘म बनाउँछु नेपाल’ भन्ने बहस कार्यक्रममा उनले पहाडमा चलेको अनियन्त्रित डोजर तथा तराईको चुरे क्षेत्रमा […]
काठमाडौं । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमणमा जाने पर्यटकसँग अब नेचररट्रेकिङ गाइड अनिवार्य हुनु पर्ने भएको छ । निकुञ्ज कार्यालयले ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)लाई पत्र लेख्दै निकुञ्ज क्षेत्र भित्र आउने स्वदेशी तथा विदेशी […]
काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् एक जना नेपाली विद्यार्थी होस्टलमा मृत अवस्थामा भेटिएकी छन् । ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी प्रकृति लम्साल मृत अवस्थामा […]