झापा । आज बिहान फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएकोपछि फिलिपिन्सका अधिकारीहरूले ‘विनाशकारी’ सुनामीको चेतावनी दिएका छन् । फिलिपिन्सका तटीय क्षेत्रहरूमा तीन मिटर उचाइसम्मका सुनामीका लहर आउन सक्ने आशंका गरिएको बीबीसीले जनाएको छ […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले सरकारलाई पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने बताउनु भएको छ। मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा मन्त्रालयमा पठाउने निर्णय गरेको […]
काठमाडौं । दशैँ सकिएसँगै पछिल्ला दिनमा देशका विभिन्न ठाउँबाट काठमाडौं उपत्यका भित्रिने गाडी र यात्रुहरूको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको छ । दशैँ मनाउन आ–आफ्ना गाउँघर गएका नागरिकहरु काठमाडौं उपत्यका फर्किन थालेपछि प्रमुख नाका र […]
काठमाडौं । देशका विभिन्न स्थानका ६ वटा सडक पूर्ण रुपमा बन्द भएका छन् । आज बिहान ८ बजेसम्मको जानकारी अनुसार ६ वटा सडक बन्द रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको […]
झापा । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई प्रदान गरिने भएको छ । ७१ वर्षीय लेखकको प्रभावशाली र दूरदर्शी कृतिले प्रलयकारी भयका बीच पनि कलाको शक्ति पुनः पुष्टि गर्ने नोबेल पुरस्कार समितिले […]
काठमाडौं । जेनजी आन्दोलनको क्रममा आगजनीका भएका मालपोत कार्यालयमा जग्गाधनीहरुले श्रेस्ता कायम गर्न झन्झट व्यहोर्नुपर्ने भएको छ । आगलागी भएका कार्यालयबाट अभिलेख मेटिएपछि जग्गाधनीलाई स्वयं उपस्थित भएर विभिन्न ११ थरी कागजात पेस गर्न भनिएको छ […]
झापा । इजरायल सरकारले हमाससँग युद्धविराम गर्ने र बन्धकहरू मुक्त गर्ने योजना स्वीकृत गरेको छ । हिजो बसेको इजरायली मन्त्रीपरिषद्को बैठकले गाजा युद्धविराम र बन्धकहरु छाड्ने योजना स्वीकृत गरेको इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहूको कार्यालयलाई उद्धृत […]
काठमाडौं । मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ । मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने वास्तविकता बोध गराउन सन् १९९२ देखि यो दिवस मनाउन शुरु भएको हो । […]
काठमाडौं । एएफसी एशियन कप छनोटमा नेपाल भियतनामसँग ३–१ गोल अन्तरले पराजित भएको छ । यो सँगै नेपालको अघिल्लो चरणको यात्रा निकै कमजोर बनेको छ । एशियन कप छनोटमा नेपालको यो लगातार तेस्रो हार हो […]
काठमाडौं । बीपी राजमार्ग आज बेलुकीदेखि सञ्चालनमा ल्याउने गरी काम भईरहेको छ । बाढी र पहिरोले क्षति पुर्याएको राजमार्गमा अस्थायी डाइभर्सनमार्फत गाडी सञ्चालनको काम भईरहेको हो । सडक मर्मतको काममा लगातार संघीय सडक सुपरीवेक्षण तथा […]